यसरी थाह पाउनुहोस तपाइ लाइ कुनै केटिले मन पराएको छ कि छैन
हरेक पुरुषलाई आफूसँग कुनै स्त्री आकर्षित हुन्छे कि हुन्ने भन्ने चासो र चिन्ता हुन्छ । तपाइँ कुनै केटीले तपाइँलाई मन पराउँछे कि मन पराउँदिन भन्ने जान्न चाहनु हुन्छ भने यी कुरा विचार गर्नुस् ।
१. कुनै पनि केटीले तपाइँलाई मन पराउँछे भने उसले तपाइसँग बोल्दा आफ्नो कपाल टोक्ने गर्छे । आफ्नो कपाल चलाउँदै कुनै युवती तपाइँसँग बोल्छे वा बोल्दा कपाल चलाइरहन्छे भने बुझ्नुस् उसले तपाइँलाई मन पराउँछे र तपाइँको ध्यान खिच्न चाहन्छे ।
२. यदि कुनै केटीले तपाइँसँग घुमफिर गर्न वा समय विताउन तयार हुन्छे भने बुझ्नुस् उसले तपाइँलाई मन पराउँछे । यो साथीकोरुपमा होस् वा प्रेमकै रुपमा ।
३. यदि तपाइँसँग कुनै केटीले आँखा जुधाएर कुरा गर्छे भने बुझ्नुस् उ तपाइँसँग नजिक हुन र कुरा सुन्न चाहन्छे । तर आँखा अन्तै राखेर कुरा गर्ने केटीले या त तपाइँको कुरा मन पराएका छैनन् या उनीहरु तपाइँसँग नजिक अनुभव गर्दैनन् भन्ने बुझाउँछ ।
४. केटीहरु त्यस्ता केटासँग कुरा गरेर समय बर्वाद गर्दैनन् जो उनीहरुलाई मन पर्दैनन् । तपाइँसँग कुरा गर्न इच्छुक केटीले तपाइँलाई म पराइरहेकी पनि हुन्छे ।
५. कति कति बेला केटीहरु अली चर्को स्वरमा केटासँग कुरा गर्छन् । यसो गर्नु सँधै रिसाएको मात्र होइन कहिले काँहि खुसी नै रहेको तर प्रेम बुझाउनका लागि पनि गर्छन् । तपाइँको कुरा मन पराउने केटीले मात्र तपाइँसँग चर्को स्वरमा कुरा गर्छन् ।
६. तपाइँलाई मन पराउने युवती तपाइँसँग हुँदा हाँसी खुसी देखिन्छन् । उनीहरुले तपाइँसँग रहेको समय हाँसी खुसीमै वितेको देखाउन पनि चाहन्छन् । तर बाटोमा कुनै केटीले हाँस्दैमा भने यसको अर्थ त्यस्तो लाग्दैन ।
७. तपाइँसँग भेट्न आउँदा चिटिक्क परेर वा बनेर आउने केटी पनि तपाइँलाई प्रभाव छोड्न चाहेको बुझ्नुस् । अरुबेला वास्ता नगर्ने तर तपाइँलाई भेट्न आउँदा भने सम्हालिने केटीले तपाइँलाई मन पराउँछिन् ।
सम्बन्धित समाचार
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि

