के यिनलाइ भुतले मारेको हो र !
जानकारी केन्द्र
२०७३, माघ, २७
विष्णु जोशि
बझाङ्ग खिरातडी ९ मा बस्ने कृष्ण ब बोहराकी छोरी देउलिकोट गा बि स को बुङ्गलको जिताली भन्ने ठॉउमा बिबाह भएको थियो।
झन्डै दुइ साल अगाडी र यहि माग १८ गते २०७३ मा त्यस मृतकको ससुराली घरमै घटना घटेको हो
बिहान ५ बजेतिर बिरामी भएकी छ भनेर मृतकको लोग्ने ले मृतकको बुवा लाई फोन गरेका थिए सोहिदिन भेटन् जादा बिच
बाटोमा पुगेको २\३घण्टा पछि मृतु भएर मसान घाट लगि सक्यौ भनेर मृतक का श्रीममान ले फोन गरेका थिए जानकारि माग्न
लगेपछी कसरि मरि त्यति छिटो भन्दा बिहान ६ बजेतिर पानी ल्याउन जादा भुतले मार्यो भनेर भनेको र लास जलाइ सबुद
मेटाउन खोजेको पनि छ मृतक पक्छ को गुनासो छ भुत लाई कार्वाई गर्ने कि मान्छे भन्ने विषय मा अन्योल मा छ र शकां को
दायरा मा रहेका उनका सिरिमान लाई कडा भन्दा कडा ,कारवाई को माग समेत राखेका छन
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

