दलित महिलाको अधिकार सम्बधमा अन्तर्क्रिया कार्यक्रम सम्पन
जानकारी केन्द्र
२०७३, माघ, २९
पुजन धिताल काभ्रे,माघ,२९
राष्ट्रिय मानब अधिकार आयोगले दलित महिलाको काम गर्ने अधिकार सम्बधामा बनेपा भिमसेन स्थानमा अन्तर र्क्रिया कार्यक्रम सम्पन गरेको छ l ५०% भन्दा बढी महिलाहरु घरको काममा मात्र सिमित भएको छ l आर्थिक अवस्था कम भएका दलित महिलाहरुले गर्भवती अवस्थामा आफुमा चेतना भएता पनि बाध्यताले गाहो काम गर्नु परेको छ l
उपस्थितमध्ये भवानी सापकोटाले दलित महिलाहरुलाइ विभिन्न संघ सस्थाबाट सिपमुलक तालिम दिएको छ र त्यसको उपलबधीमुलक नदेखेको बताएका छन l पुरुषले भन्दा महिलाले बदी काम गरे तापनि आम्दानी भएको रकम पुरुषको नाममा जम्मा गरिन्छ l आफ्नो सभ्यतालाई निचो देखाउन गलत अनुवाद गरेको छ l
pउत्पीडनमा परेको जातजातिलाइ उकास्नको लागि सबैका लागि घरघरमा मानब अधिकारको आवस्यकता रहेको कुराको जानकारी मानव अधिकार अधिकित दिपा आचार्यले कार्यक्रममा भनेका हुन्l कार्यक्रमका प्रमुख अतिथि सांसद ब्यबस्थापकीय संसद रामहरि सुबेदीले उत्पीडनमा परेको महिलाहरुलाई प्रेरित गराउन उनीहरुको लागि सिपमुलक कायहरु गर्ने ,छोराको भन्दा छोरीको महत्व दिने कार्यमा प्रतिवदता जनाएका छन् l कार्यक्रमको समापन भने लैङ्गिक तथा सामाजिक समाबेशीकरण महाशाखाका प्रमुख तथा मानबअधिकार आयोगका कायकर्ता सरिता ज्ञवालीले गरेका हुन् l

सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

