• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
३२ असार २०८३, बिहीबार
३२ असार २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

पर्सामा चट्याङ पर्दा सात जना घाइते
  • १० घण्टा 

साउनमा बैंक निक्षेपको ब्याजदर घट्यो, राष्ट्रिय वाणिज्य बैंकले गर्यो सबैभन्दा बढी कटौती
  • १० घण्टा 

चिनियाँ समानप्रति भारतीयको मोह अत्याधिक, ६ महिनामा किने ६७.१ अर्ब डलरको समान
  • १० घण्टा 

यी हुन् सर्बाधिक गोल गर्ने उत्कृष्ट ११ राष्ट्र, ब्राजिलको सबैभन्दा बढी १४७ गोल
  • २२ घण्टा 

देशभर मनसुनी वायूको प्रभाव : तराई भू-भागमा पनि मध्यम वर्षाको सम्भावना
  • २४ घण्टा 

२०८३ असार ३२ गते बिहिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १ दिन 

विश्व प्रसिद्ध ‘रेड डट डिजाइन अवार्ड’ जितेको चेरी क्यू नेपाली बजारमा,नाइमा मोबिलिटि एक्स्पो २०२६ मा सार्वजनिक हुने
  • २ दिन 

प्रोटोन इ.मास ५ को बुकिङ खुला : ग्राहकले अपेक्षित विशेष मूल्यमै खरिद गर्न सक्ने
  • २ दिन 

एनआईसी एशिया बैंकको ४५ हजार कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला
  • २ दिन 

लोकप्रिय समाचार

  • १. नागरिक एपबाटै देशभर रगतको मौज्दात हेर्न सकिने

  • २. २०८३ असार २७ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ३. जी.ओ. अटोमोबाइल्सले ल्यायो नयाँ योजना : अब दैनिक ५२० रुपैयाँ ईएमआईमा एमजी कमेट ईभी खरिद गर्न सकिने

  • ४. पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ५. ११ महिनामा निर्यात बढ्यो, तर व्यापार घाटा १६ खर्ब नाघ्यो

  • ६. देशभर मनसुनी वायूको प्रभाव : केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना

  • ७. नेपाली परिवारका लागि मन र घरको शान्तिको भरोसा बन्दै गोदरेज रेफ्रिजरेटर

  • ८. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ९. स्वास्थ्य बीमामा नागरिकको पहुँच विस्तार गर्दै इसेवा र सहारा हेल्थ इन्सुरेन्स : रु.१,३९९ बाट सुरु हुने योजनामा रु.६ लाखसम्मको बीमा सुरक्षा

  • १०. अब मोबाइल एपबाटै बैंक खाता बन्द गर्न सकिने, राष्ट्र बैंकको नयाँ निर्देशन

संविधान संशोधन भए मात्र चुनावमा जाने ः संघिय समाजवादी फोरम नेपालका सह अध्यक्ष राजेन्द्र श्रेष्ठ

admin २०७३, माघ, २९

रबिन्द्र यादव / परासी, माघ २९ ।

संघिय समाजवादि फोरमका नेपालका सहःअध्यक्ष राजेन्द्र श्रेष्ठले संविधान संशोधन गरे मात्र स्थानिय तहको चुनावमा जाने बताएका छन् । आज परासीमा पार्टिको प्रथम एकता जिल्ला अधिवेशन कार्यक्रमको प्रमुख अतिथि श्रेष्ठले उद्घाटन गर्दै मधेशी मोर्चाको मागमा एमाले पार्टि बाधक रहेको बताएका छन् । सिमांकन सहति र परिमार्जन सहितको संविधान संशोधन हुनु पर्ने उहाँको भनाई थियो । राष्ट्रिय एकता भनेको संघियता हो तर नेपाल को शासक वर्गहरुले संघियता ल्याउन चाहदैनन नेता श्रेष्ठले बताए । यदी संविधान संशोधन भएन भने नेपाल मा ठुलो विद्रोह हुने उनको भनाई थियो ।

देशको शासक वर्गहरुले केन्द्रिय शासन जारी गरी राज गर्ने रणनिति बनाउदै छन् जुन हाम्रो पार्टि लाई मान्य नभएको भन्दै प्रादेशिक शासन जन्ताको अधिकार भएकोले प्रादेशिक शासन हुनुपर्ने श्रेष्ठको भनाई थियो । त्यस्तै संघिय समाजवादी फोरम नेपालका केन्द्रिय उप महासचिव अभिषेक प्रताप सिँहले नेपाली शासक पार्टिहरुले मधेशी जन्ताहरु लाई प्रयोग मात्र गरेको अधिकार दिन खोजेको होईन आरोप लगाएका छन् । नेपालको विभिन्न कार्यालयहरुमा मधेशहिरुको सहभागिता न्युन रहेको बताए । संविधान संशोधन प्रस्ताव दर्ता गर्नमा बाधक भएको एमालले मधेशी र पहाडि समुदायमा लडाउन खोजेको आरोप लगाउनु भएको छ । संविधान संशोधन प्रसताव दर्ता भए पनि यसमा मधेशीले धेरै होईन २० प्रतिशत मात्र अधिकार पाउन सक्ने बताएका छन् । सोही क्रममा संघिय समाजवादि फोरम नेपाल को केन्द्रिय सदस्य छायाँ शर्माले यो देशमा अधिकारकिो लागि एकजुट भएर लडनु पर्ने बताएकी छिन् । संविधान त जारी भयो तर कस्को लागि भन्दै यो संविधानमा मधेशी, थारु जनजाती, र दलित लगायत अन्य समुदायको समेत अधिकार खोसिएको बताएकी छिन् ।

संघिय समाजवादि फोरम नेपाल नवलपरासीको जिल्ला अध्यक्ष धरेन्द्र यादवको अध्यक्ष्तामा भएको कार्यक्रममा नयाँ शक्ति नेपाल नवलपरासीका चिनक कुर्मी, सदभावना पार्टि नवलपरासीका अध्यक्ष विजय अग्रहरी, नेपाल कम्यूनिष्ट पार्टि (माओवादि) नवलपरासीका जिल्ला ईन्चार्ज घनश्याम यादव, तराई मधेश सदभावना पार्टि नेपाल तथा मधेशी मोर्चाका संयोजक मुकुर जि गिरी र तराई मधेश लोक्तान्त्रिक पार्टिका कार्यवाहक अध्यक्ष पुरन चौधरी लगायका ले शुभकामना राखेका थिए । त्यस्तै मधेश आन्दोलनको क्रममा शहिद जगदिश पासवानको आमा लाई प्रमुख अतिथि राजेन्द्र श्रेष्ठले दोसल्ला ओढाउदै सम्मान गरेका थिए भने गत वर्ष मधेश आन्दोलनका घाईतेहरु लाई समेत समान गरीएको थियो ।मधेशी थारु र जनजातीको साँस्कृति झल्कीने गरी साँस्कृतिक कार्यक्रमहरु समेत भएको थियो ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
देशभर मनसुनी वायूको प्रभाव : तराई भू-भागमा पनि मध्यम वर्षाको सम्भावना
आजदेखि पूर्ण तौलको एलपी ग्यास सिलिन्डर बिक्री पुन : सुरु, मुल्य कति ?
युनाइटेड सिमेन्टद्वारा धुनीबेँसीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, १४३ जना लाभान्वित

ताजा

पर्सामा चट्याङ पर्दा सात जना घाइते

साउनमा बैंक निक्षेपको ब्याजदर घट्यो, राष्ट्रिय वाणिज्य बैंकले गर्यो सबैभन्दा बढी कटौती

चिनियाँ समानप्रति भारतीयको मोह अत्याधिक, ६ महिनामा किने ६७.१ अर्ब डलरको समान

यी हुन् सर्बाधिक गोल गर्ने उत्कृष्ट ११ राष्ट्र, ब्राजिलको सबैभन्दा बढी १४७ गोल

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.