• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        बिहीबार, साउन १६, २०८२
बिहीबार, साउन १६, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

पुटिनको सुरक्षामा स्तोरन्नती, ड्रोन लिएर हिडन थाले अंगरक्षक

आजको मौसमः देशभर मनसुनी वायुको प्रभाव जारी

२०८२ साउन १५ गते बिहिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

नाइमा मोबिलिटी एक्सपोमा सार्वजनिक हुँदै ‘क्यारी’ ईभी, व्यावसायिक र स्कुलका लागि नयाँ विकल्प

दरमखोला हाइड्रो इनर्जीले भोलिदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दै

मधेश प्रदेशमा ९१ लाख बढीको सामानसहित ४२ सवारीसाधन बरामद

रूस-चीनले संयुक्त सामुद्रिंक मिसन फेरी सुरू गरे पछि अमेरिका तनावमा

चार युग, चार खम्बा : जब केदारेश्वरको अन्तिम खम्बा ढल्छ, संसार सकिनेछ ?

एन आई सी एशिया बैंकद्वारा ८.१७ प्रतिशत ब्याजदरमा ‘NIC ASIA ATHOT Loan Against ShareÚ’ योजना सार्वजनिक

लोकप्रिय समाचार

  • १. २०८२ साल साउन ०९ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • २. २०८२ साउन १० गते शनिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. २०८२ साउन १२ गते सोमवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ४. २०८२ साउन १३ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ५. सशस्त्र प्रहरीद्वारा पशुपालन फर्ममा छापा, १ करोड ५८ लाखको अबैध समान बरामद

  • ६. एनसेल सधैँ अन रिन्युअल : विद्यार्थीहरूलाई अनलिमिटेड फेसबुक, टिकटक र युट्युब पनि

  • ७. झुलाघाट भन्सारको राजस्व सङ्कलनमा गिरावट, लक्ष्यको ७१.६५ प्रतिशत मात्र प्राप्त

  • ८. २०८२ साउन १४ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ९. नाइमा नेपाल मोबिलिटी एक्स्पोमा टोयोटाको बिशेष अफर !

  • १०. बारामा ५२ लाखभन्दा बढीको सामानसहित ट्रक बरामद

यस्तो बन्दैछ, वास्तविक जिवनमा अाधारित ” नदेखिएका अाँशु हरू”

मान्छे अाफैंमा गलत नभएर परिश्थिती गलत भै दिदा मान्छे नै  गलत  भएको प्रमाणित गर्न खोज्ने समाजलाइ सहि समयमा उपयुत्त मार्ग अपनाउन सके मान्छे गलत नभएर परिश्थिती गलत भएको प्रमाणित गर्न सफल भएका पात्र बिनय बस्नेतले अाफ्नो यथार्थता ढाक छोप गरेर समाजलाइ कुलतको दुर्वशनि मा फसेका व्यत्तिहरू लाइ हेर्ने दृष्टिकोण लाइ यथावत राख्न चहेनन ।

धेरै जसोले समाजको डरले यथार्थता लुकाएर बस्ने गरेकाे देखिए पनि रक्सिको कुलतमा फसेर समाजमा बिग्रएर हिडेको भनिएका विनय बस्नेत  चोभारस्थित विष्णु शर्मा सञ्चालक रहेको रिचमण्ड फेलोसिपमा रिह्याब सेन्टरमा पुगे र अाफु मात्रै सुध्रिएनन अाफु जस्तै अरू  दुर्वशनिहरू लाइ पनि सत्यता छर्लङ्ग पारेर सुधार गर्न प्रेरित गर्ने सपना देखे ।

सपना सविपनामा सिमित रहेन अनेकाै प्रयास र असफलता बाट सिक्दै उनले अाफ्नै वास्तविक जिवनमा अाधारित ” नदेखिएका अाँशु हरू” नामक डकुमेन्ट्रि बनाउने निस्कर्षमा पुगे यसलाइ सुटिङ्ग गर्ने क्रममा धेरै समस्याहरू अाइ परे पनि उनले हरेश खाएनन ।  समाजको लागि यस्तो प्रकारको डकुमेन्ट्रि अावश्यक भएको महशुस गर्दै बिनय लागायत  एक्सन फर सोसफ चेञ्ज नामक सश्थामा अाबद्द तथा  केहि साथिहरूको सहकार्य रहेको” नदेखिएका अाँशु हरू” नामक डकुमेन्ट्रिमा बेवारीसे व्यवश्थापन तथा पुनर्जिवन सम्बन्धि काम गर्ने “एक्सन फर सोसफ चेञ्ज ” नामक संश्थाको प्रस्तुति रहेको उक्त डकुमेन्ट्रीको निर्माता एक्सन फर सोसल चेन्जका संरक्षक लाल बहादुर मर्हजनको रहेको छ भने,संगीत सुमन कपाली र स्वर प्रद्युम्न मर्हजनको रहेको छ । त्यस्तै उक्त डकुमेन्ट्रीको निर्माण नियन्त्रक राष्ट्रिय खेलाडी तथा एक्सन फर सोसफ चेञ्जका उपाध्यक्ष  म्याक्स बस्नेत रहेका छन ।
नदेखिएका आँशुहरुको कथा तथा परिकल्पना भने विनयजंग बस्नेतको हो ।

डकुमेन्ट्रीमा विनयजंग बस्नेत,म्याक्स बस्नेत,लालबहादुर मर्हजन र पवित्रा लामाको कारुणिक अभिनय देख्न सकिने छ ।

डकुमेन्ट्रिको सुटिङ्ग फागुन ७ गते भित्र सकिने र यो डकुमेन्ट्रि बिभिन्न शिक्षण संश्था मार्फत देशै भर पुर्याउने बताइएको छ ।

binya 2 binya1 binya 2 binya3 binya 4

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शाहरूख खानको फिल्मा दशौं हजारको प्रतिक्षा, सुटिङ नसकिदैँ फ्यानको ब्यग्रता
    गायक रत्नदीप चौधरी सर्वोत्कृष्ट भाषाभाषी अवार्डबाट सम्मानित
    १७ बर्ष पछि अक्षयकुमार र सैफअली खान एउटै पर्दामा

    लोकप्रिय

    २०८२ साल साउन ०९ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    २०८२ साउन १० गते शनिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साउन १२ गते सोमवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    २०८२ साउन १३ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    सशस्त्र प्रहरीद्वारा पशुपालन फर्ममा छापा, १ करोड ५८ लाखको अबैध समान बरामद

    ताजा

    पुटिनको सुरक्षामा स्तोरन्नती, ड्रोन लिएर हिडन थाले अंगरक्षक

    आजको मौसमः देशभर मनसुनी वायुको प्रभाव जारी

    २०८२ साउन १५ गते बिहिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    नाइमा मोबिलिटी एक्सपोमा सार्वजनिक हुँदै ‘क्यारी’ ईभी, व्यावसायिक र स्कुलका लागि नयाँ विकल्प

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • पुटिनको सुरक्षामा स्तोरन्नती, ड्रोन लिएर हिडन थाले अंगरक्षक
    • आजको मौसमः देशभर मनसुनी वायुको प्रभाव जारी
    • २०८२ साउन १५ गते बिहिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    • नाइमा मोबिलिटी एक्सपोमा सार्वजनिक हुँदै ‘क्यारी’ ईभी, व्यावसायिक र स्कुलका लागि नयाँ विकल्प
    • दरमखोला हाइड्रो इनर्जीले भोलिदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दै

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.