• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        बिहीबार, पुष १०, २०८२
बिहीबार, पुष १०, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

डिजिटल बैंकिङ कारोबारमा गरिमा विकास बैंक सम्मानित

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

आज डिसेम्बर २५ : ‘क्रिसमस डे’ मनाइँदै

नाइमाद्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण

कस्मेटिक, सौन्दर्य र वेलनेस क्षेत्रको वृहत ट्रेड सो ‘कस्मेटिका २०२५’ पौष ११ देखि काठमाडौँमा हुने

रोमाञ्चक फाइनल राउण्डसँगै यामाहाद्वारा प्रस्तुत एनआरआरसी २०२५ को सुखद समापन

२०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

एलआरआर मोटर्सद्वारा जिली  इएक्स फाइभ बिक्री प्रबर्धन योजना : इएक्स फाइभ सेलेन बोनान्जाको घोषणा

नगरकोट रिसोर्टले आईपीओ ल्याउने

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष ०६ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ५. २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ६. लोकसेवा आयोगले माग्यो २५४ अधिकृत, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

  • ७. सशस्त्र प्रहरीमा जागिरको अवसर, यी पदमा भर्ना खुल्यो (सूचना सहित)

  • ८. बुकिङ खुलेको पहिलो दिनमै ७०,००० भन्दा बढी अर्डर : टाटा सिएराको बजारमा धमाकेदार प्रवेश

  • ९. २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • १०. विभागले अझै गरेन अन्तरप्रादेशिक रुट इजाजत विवादको समाधान, ट्रक महासंघद्वारा मानहानी मुद्दाको चेतावनी

नेपालको माटोमा तरकारी खेती गरी लाखौ कमाउँदै भारतीय किसानहरु

झापा । मुलुकको उर्वर माटोमा पसिना बगाउनु वेकार ठानेर दैनिक जसो दुई हजार बढी नेपाली युवाहरु वैदेशिक रोजगारीका लागि विदेश प्रस्थान गरिरहेका छन् ।

युवाको अनुपस्थितिले गाउँघर सुनसान मात्र नभई कृषि प्रधान यो मुलुकको धेरै खेतखलिहान बाँझो नै छ । तर यही माटोमा सुन फलाउँदै ठूलो परिमाणमा रकम आफ्नो देश भित्र्याइरहेका छन् भारतीय किसानहरुले ।

भारतको विहार दरबंगा घर भएका विनोद रायले झापाको बिर्तामोडस्थित—४ स्थित अदुवा खोलाको छेवैमा तरकारी खेती गरेको ६ बर्ष बित्यो । १७ वर्ष अघि आफन्तका साथ नेपाल प्रवेश गरेका रायले तरकारी खेती गरेरै आफ्नो ६ जनाको परिवार पालिरहेका छन् । त्यस्तै बिर्तामोड—९, सैनिकमोडमा अर्का भारतीय नागरिक मोहन यादवले भाडामा लिएको जग्गामा तरकारी खेती गरेर वार्षिक लाख रुपैयाँ भन्दा बढी आम्दानी गरिरहेका छन् ।

१२ वर्षको उमेरमा भारतको विहारबाटै आमाबुबाको साथ नेपाल छिरेर मोहनले विगत लामो समयदेखि तरकारी उत्पादन गरिरेहका छन् । राय र यादव उदाहरण मात्रै हुन् । आजभोली भारतीय नागरिकहरु झापाका सिमावर्ती शहरहरुमा कृषी कर्म गरेर जीविको पार्जन गर्न आउनेको संख्या बढ्दै गएको छ । सहरआसपासका जमिन भाडामा लिने र तरकारी उत्पादन गरी बिक्री गरी उनीहरुले मनगगे आम्दानी लिइरहेका छन् ।

झापाको बिर्तामोड, दमक र भद्रपुर लगायत सिमाका शहरहरुमा जग्गा भाडामा लिएर तरकारी खेती गर्ने उनीहरुका आफन्त र छिमेकीहरु धेरै छन् । लामो समयदेखि तरकारी खेती गर्दै आएका कतिपय भारतीय किसानहरुले भारतमा रहेका परिवार समेत पालिरहेका छन् ।

नेपाली किसानहरुलाई सरकारबाट उपलब्ध बिऊ, बिजन र प्रविधीहरुमा सहुलियत र सुविधा दिइरहदा पनि कृषी पेशामा अझै आर्कर्षित गर्न सकेको छैन । तर यी किसानले भनै आफ्नै पौरख र अनुभवबाट यतिका वर्षसम्म तरकारी खेती गरिरहेका छन् ।.

भारतीय नागरिकले यसरी कृषी कर्म गरेको जिल्ला कृषि विकास कार्यालय झापामा कुनै जानकारी छैन । भारतीय नागरिकलाई तरकारी खेतीका लागि कुनै सहुलियत नहुने भएकाले सम्पर्कमा पनि नआएको कार्यालयकी सुचना अधिकृत शितल भट्टराईले जानकारी दिनुभयो ।

यसरी भारतबाट आएर नेपाली भूमि भाडामा लिएर तरकारी खेतीबाट यतिको राम्रो आम्दानी गरिरहेका छन्, भारतीयहरु । तर, बिडम्बना मुलुकका युवाहरु भने जमिन बाँझो राखेर राम्रो कमाई हुने आशामा तातो वालुवा चाल्न विदेशतिर लम्किरहेका छन् ।

न्यूज २४ बाट

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज डिसेम्बर २५ : ‘क्रिसमस डे’ मनाइँदै
    कस्मेटिक, सौन्दर्य र वेलनेस क्षेत्रको वृहत ट्रेड सो ‘कस्मेटिका २०२५’ पौष ११ देखि काठमाडौँमा हुने
    देशभर पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सु–कुहिरो

    लोकप्रिय

    २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०६ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    ताजा

    डिजिटल बैंकिङ कारोबारमा गरिमा विकास बैंक सम्मानित

    यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

    आज डिसेम्बर २५ : ‘क्रिसमस डे’ मनाइँदै

    नाइमाद्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • डिजिटल बैंकिङ कारोबारमा गरिमा विकास बैंक सम्मानित
    • यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
    • आज डिसेम्बर २५ : ‘क्रिसमस डे’ मनाइँदै
    • नाइमाद्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण
    • कस्मेटिक, सौन्दर्य र वेलनेस क्षेत्रको वृहत ट्रेड सो ‘कस्मेटिका २०२५’ पौष ११ देखि काठमाडौँमा हुने

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.