Jankari Kendra
५ आश्विन २०८३, सोमबार
Worldlink

बस दुर्घटना, ३२ जनाको निधन

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७३, फाल्गुन, ३
बस दुर्घटना, ३२ जनाको निधन

काठमाडौं, ३ फागुन ।

ताइवानमा बस दुर्घटना हुँदा ३२ जनाको मृत्यु भएको छ । राजधानी ताइपेइमा पर्यटक चढेको बस अनियन्त्रित हुँदा दुर्घटना भएको हो ।

बसमा अधिकांश बढी उमेर समूहका पर्यटक रहेको बुझिएको छ । दुर्घटनापछि बसमा आगलागी भएकाले अधिकांश घाइते जलेका छन् ।

दुर्घटनामा घाइते भएकाहरुलाई अस्पताल भर्ना गरिएको छ । गत जुलाईमा पनि ताइवानको तायोयुआन शहरमा भएको बस दुर्घटनामा २६ जनाको मृत्यु गएको थियो । (एजेन्सी)

Top Changing Nepal

युट्युब सट्स