अभिषेक तामाङ्गको “माया तिमीलाइ” भाग २ बजारमा अाउदैं
जानकारी केन्द्र
२०७३, फाल्गुन, ८
चर्चित गायक अभिषेक तामाङ्गको “माया तिमीलाइ” बोलको गिति एल्वम चाडैं नै बजारमा अाउने
भएको छ । तामाङ्गले यस अघि ” ट्याटु खोपेर” , “माया म तिमिलाइ गर्छु धेरै धेरै” जस्ता चर्चित
गितमा स्वर दिइसक्नु भएको छ । उनकाे अघाडिको एल्वम “माया म तिमिलाइ” निकै नै
रूचाइएकोले ३ बर्ष पश्चात पुन “माया म तिमिलाइ भाग २ गित बजारमा ल्याउने तयारीमा तामाङ्गलागेका छन स्वर अभिषेक तामाङ्ग र निशा तामाङ्गको रहेकाे छ ।जसमा संगित स्वयं गायक अभिषेक कै छ भने गित रविन सुनुवारको रहेको छ
यस्तो छ उनको पहिले निकै चर्चित भएको गित “माया तिमीलाइ….
[su_youtube url=”https://youtu.be/XEO10hJu_hM” width=”920″ height=”940″]
सम्बन्धित समाचार
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि

