• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
३१ असार २०८३, बुधबार
३१ असार २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

पर्सामा चट्याङ पर्दा सात जना घाइते
  • ८ घण्टा 

साउनमा बैंक निक्षेपको ब्याजदर घट्यो, राष्ट्रिय वाणिज्य बैंकले गर्यो सबैभन्दा बढी कटौती
  • ८ घण्टा 

चिनियाँ समानप्रति भारतीयको मोह अत्याधिक, ६ महिनामा किने ६७.१ अर्ब डलरको समान
  • ८ घण्टा 

यी हुन् सर्बाधिक गोल गर्ने उत्कृष्ट ११ राष्ट्र, ब्राजिलको सबैभन्दा बढी १४७ गोल
  • २० घण्टा 

देशभर मनसुनी वायूको प्रभाव : तराई भू-भागमा पनि मध्यम वर्षाको सम्भावना
  • २२ घण्टा 

२०८३ असार ३२ गते बिहिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • २३ घण्टा 

विश्व प्रसिद्ध ‘रेड डट डिजाइन अवार्ड’ जितेको चेरी क्यू नेपाली बजारमा,नाइमा मोबिलिटि एक्स्पो २०२६ मा सार्वजनिक हुने
  • १ दिन 

प्रोटोन इ.मास ५ को बुकिङ खुला : ग्राहकले अपेक्षित विशेष मूल्यमै खरिद गर्न सक्ने
  • २ दिन 

एनआईसी एशिया बैंकको ४५ हजार कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला
  • २ दिन 

लोकप्रिय समाचार

  • १. नागरिक एपबाटै देशभर रगतको मौज्दात हेर्न सकिने

  • २. २०८३ असार २७ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ३. जी.ओ. अटोमोबाइल्सले ल्यायो नयाँ योजना : अब दैनिक ५२० रुपैयाँ ईएमआईमा एमजी कमेट ईभी खरिद गर्न सकिने

  • ४. पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ५. ११ महिनामा निर्यात बढ्यो, तर व्यापार घाटा १६ खर्ब नाघ्यो

  • ६. देशभर मनसुनी वायूको प्रभाव : केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना

  • ७. नेपाली परिवारका लागि मन र घरको शान्तिको भरोसा बन्दै गोदरेज रेफ्रिजरेटर

  • ८. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ९. स्वास्थ्य बीमामा नागरिकको पहुँच विस्तार गर्दै इसेवा र सहारा हेल्थ इन्सुरेन्स : रु.१,३९९ बाट सुरु हुने योजनामा रु.६ लाखसम्मको बीमा सुरक्षा

  • १०. अब मोबाइल एपबाटै बैंक खाता बन्द गर्न सकिने, राष्ट्र बैंकको नयाँ निर्देशन

यिन लाइ सकेको सहयोग गरेर बचाउन चाहनु हुन्छ ?

admin २०७३, फाल्गुन, ११

विष्णु जोशी, कन्चनपुर

कन्चनपुर जिल्ला भिमदत्त नगरपालिका वार्ड न २ बस्ने मदन राज जोशी बिगत लामो समय देखी फोक्सो रोग का कारण बिरामी हुनु हुन्छ । सानै छदा निमुनिया भएको र बाबुले सानैमा छोडेर आर्को बिहे गरे पछी आमाको ज्यालादारी ले हामी तीन भाई बहिनी लाई पाल्न धाै धाै भएका ले आमा लाई सानो छदा दाजुको उपचार गर्न नपाउदा निमुनिया बिग्रेर हाल फोक्सो मा क्षेध हरु भएको डाक्टर को भनाइ रहेको छ ।

बिगत १०/१२ बर्ष देखी नियमित उपचार गराउदा गराउदै आफु सँग भएको पैसा पनि त्यसै मा लागेर हाल मेरा दाजु लाई सोही समस्या बडेर महाकाली अन्चल अस्पताल् महेन्द्रनगर मा २०७३ असोज ११ गते देखी बेड भर्ना भएका दाजु लाई फाल्गुन ५ गते राती देखी बडी भएर 6 गते त्या बाट उपचार का लागि सेती अञ्चल अस्पताल् मा लैजादा फाल्गुन गते देखी आइ सि यू मा रहेका दाजु लाई आइ सि यू को चार्ज तिर्न नसकेर हाल वार्ट को ३० नो बेड मा राखेको छु । अक्सिजन बिना गाह्रो भएका ले अक्सिजन २४ सै घण्टा लगाइएको छ । अक्सिजन को चार्ज पनि  तिर्न गाह्रो भएको , र औषधी किन्न पनि पैसा नभएको ले कृपया सबै लाई अा आफ्नो ठाउँ बाट सक्दो आर्थिक सहयोग गरी दिन हुन बिनम्र अनुरोध गर्दछु । मेरा दाजु बर्ष 27 का मदन राज जोशी सेती अञ्चल अस्पाताल को आइ सि यू कक्ष बाट चार्ज तिर्न नसकिएर १० गते वाट मा सार्न बाध्य भएको छु । वाट मा नि दिनुहु आवस्यक पर्ने औषधी किन्न साह्रै गाह्रो भएकाेले सहयोग का लागी सबै देश बिदेश मा रहनु भएका साथी भाई , पत्रकार ,इस्ट मित्र , आफन्त जन ,शुभचिन्तक मेरा  ,क्लब , समुह ,ब्यापारी ,समाजसेबी ,बुद्दिजिबी ,बिध्यार्थी संगठन, पत्रकार संगठन हरु सबै मा सहयोग का लागि अनुरोध गर्द छु ।

मेरा आदरणिय दाई मदन राज जोशी बर्ष 27 का बिगत लामो समय देखी फोक्सो को रोग का कारण बिरामी भएका ले बिगत लामो समय देखी उपचार गराउदै आएको कुरा भन्न चाहन्छु । २०७३ असोज ११ गते देखी महाकाली अञ्चल अस्पाताल मा बेड नं. ९ मा उपचार भैइरहेको थियो र २०७३ फाल्गुन 6 गते एक्कासी बदी भएर हाल काठमाडौं लान घरआयसी आर्थिक समस्या भएका ले सेती अञ्चल अस्पाताल मा ३० नं. बेड मा राखिएको जानकारी दिन चाहन्छु । मेरो घर को आर्थिक समस्या ले हाल दाई को उपचार गर्न साह्रै गाह्रो भएका ले देश बिदेश मा रहनु भएका मेरा सम्पूर्ण साथी भाई,इस्ट मित्र,आफन्तजन , पत्रकार संघ सश्था ,क्लब ,समुह , लगायत सम्पूर्ण शुभचिन्तक जिउ हरु लाई आफुले सक्दो सहयोग रासी म हरिश जोशी को नाममा रहेको सानीमा बैक महेन्द्रनगर शाखा को खाता नो :०२९०२९०००००२५९१२ मा पठाइ दिएर मेरो दाजु को उपचार मा सहयोग पुर्याइदिन हुन निज का भाई हरिस जोशि ले अनुरोध गर्नु भएको छ हरिश जोशी मो नो ; 009779806496307 भि न पा ; २ उल्टाखाम

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
देशभर मनसुनी वायूको प्रभाव : तराई भू-भागमा पनि मध्यम वर्षाको सम्भावना
आजदेखि पूर्ण तौलको एलपी ग्यास सिलिन्डर बिक्री पुन : सुरु, मुल्य कति ?
युनाइटेड सिमेन्टद्वारा धुनीबेँसीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, १४३ जना लाभान्वित

ताजा

पर्सामा चट्याङ पर्दा सात जना घाइते

साउनमा बैंक निक्षेपको ब्याजदर घट्यो, राष्ट्रिय वाणिज्य बैंकले गर्यो सबैभन्दा बढी कटौती

चिनियाँ समानप्रति भारतीयको मोह अत्याधिक, ६ महिनामा किने ६७.१ अर्ब डलरको समान

यी हुन् सर्बाधिक गोल गर्ने उत्कृष्ट ११ राष्ट्र, ब्राजिलको सबैभन्दा बढी १४७ गोल

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.