०७ फागुन २०८२, बिहीबार
  • समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य

महा शिव रात्री को अबसर मा आउने भक्तजनलाई एक घन्टाभित्रै दर्शन गराउने

अनुपा प्यकुरेल,काठमाडौं

 पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रीमा दर्शन र पूजाआजाका लागि आउने भक्तजनलाई एक घन्टाभित्रै दर्शन गराउने भएको छ। विगतमा भीडभाड गर्ने सबै समस्यालाई हटाएको दाबी गर्दै कोषले यसपटक एक घन्टामै पशुपतिनाथ मन्दिरमा पुर्याउने भएको हो।कोषले १००१ को मूलसमारोह समिति कटौती गरेको भने एक हजार रुपैयाँ तिरेर पाउने विशेष पाससमेत खारेज गरेको छ। एक हजारजनाको समितिले आफन्त र चिनेजानेकालाई पास वितरण गरेको र विशेष पासलाई ल्याउने लैजाने गर्नु परेकाले भीड हुने भन्दै खारेज गरेको हो।

यसका साथै कोषले मन्दिर परिसर र कोर एरियामा सुरक्षाकर्मीमात्र खटाउने भएको छ।मन्दिर प्रवेशका लागि कोषले चारवटा ठाउँबाट लाइनमा बस्ने व्यवस्था मिलाएको छ। बत्तीसपुतली/गौशालाबाट सुरु हुने लाइन पिंगलास्थानहुँदै धर्मशालालाई वाया पारेर चारशिवालय, पञ्चदेवल भएर दक्षिण ढोकाबाट मन्दिर प्रवेश गर्ने, एयरपोर्ट तर्फबाट तिलगंगा राममन्दिरहुँदै बागमती पारी आर्यघाट भएर पूर्वी ढोकाबाट मन्दिर प्रवेश गर्ने, मित्रपार्क÷गौरीघाटबाट सुरु हुने लाइन उमाकुण्ड, दक्षिणामूर्ति, रुद्रगाडेश्वर, बासुकीहुँदै उत्तरढोकाबाट मन्दिर प्रवेश गर्ने र जयबागेश्वरीबाट सुरु हुने लाइन भुवनेश्वरीहुँदै पश्चिमतर्फको ढोकाबाट मन्दिर प्रवेश गर्ने गरी व्यवस्था मिलाइएको हो।कोषका सदस्यसचिव डा. गोविन्द टण्डनले महाशिवरात्रीका दिन शुक्रबार करिब १३ लाख भक्तजन पाशुपत क्षेत्रमा आउने र त्यसमध्ये करिब ६ लाखले मन्दिरमा दर्शन र पूजाआजा गर्ने बताए।

उनले भने, ‘यसपटक विगतजस्तो ढिलो दर्शन गर्नु नपरोस् भनेर १००१ जनाको मूलसमारोह समिति र १००० रुपैयाँको विशेष पाससमेत खारेज गरेका छौं। प्रत्येक वर्ष उक्त दिन दुईको संख्यामा हुने ५०१ रुपैयाँको विशेष पूजा पनि स्थगित गरेका छौं। कोषले १००१ को मूलसमारोह समिति कटौती गरेको भने एक हजार रुपैयाँ तिरेर पाउने विशेष पाससमेत खारेज गरेको छ। एक हजारजनाको समितिले आफन्त र चिनेजानेकालाई पास वितरण गरेको र विशेष पासलाई ल्याउने लैजाने गर्नु परेकाले भीड हुने भन्दै खारेज गरेको हो। यसका साथै कोषले मन्दिर परिसर र कोर एरियामा सुरक्षाकर्मीमात्र खटाउने भएको छ।baba ji

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
देशभर पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव : वर्षा र हिमपातको सम्भावना
भरतपुर विमानस्थलमा इन्धन ‘रिफिलिङ’ सेवा सुरु
आउटस्ट्यान्डिङ क्याम्ब्रिज लर्नर अवार्डमा ४७ नेपाली विद्यार्थीको उत्कृष्ट नतिजा

लोकप्रिय

२०८२ फागुन ०८ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक, परीक्षा वैशाख १४ गतेबाट २७ सम्म हुने

यसकारण कम्तिमा ८ घन्टा सुत्न जरूरी छ, नत्र देखिने छन् यस्ता रोगहरू

२०८२ फागुन ०३ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

२०८२ फागुन ०६ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

ताजा

यसकारण कम्तिमा ८ घन्टा सुत्न जरूरी छ, नत्र देखिने छन् यस्ता रोगहरू

कति छन् यसपटकको निर्वाचनमा देशभर मतदानस्थल ?

नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक,यस्ता छन् १० भिजन

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

Follow Us

Follow us on Facebook Subscribe us on Youtube Follow us on Instagram

Recent Posts

  • यसकारण कम्तिमा ८ घन्टा सुत्न जरूरी छ, नत्र देखिने छन् यस्ता रोगहरू
  • कति छन् यसपटकको निर्वाचनमा देशभर मतदानस्थल ?
  • नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक,यस्ता छन् १० भिजन
  • यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • देशभर पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव : वर्षा र हिमपातको सम्भावना

हाम्रो टिम

भिडियो सम्पादक : सुमन तिवारी
संवाददाता : माधव  प्रसाद भट्टराई
संवाददाता : शिवु धिताल

क्यामरा : सुनिल सिहं
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.