चर्चित डेउडा गायिका गौरि भट्ट द्वार गायनमा निरन्तरता Facebook Twitter LinkedIn WhatsApp Viber Messenger Emailविष्णु जोशि सुदुर पश्चिम कि चर्चित डेउडा गायिका गौरि भट्ट गत मसिरं१०मा वैवाहिक जिवनमा वाधिए पछी धेरैले आकलन गरेका थिए कि अव गैरिले गायन क्षेत्र छोड्छन भन्ने तर उहाले गायन क्षेत्र लाई निरन्तरतादिने जानकीरि दिनु भएको छ ।अहिले गौरि भट्ट ले सुदुर पश्चिमेलि भासा को चर्चित गित “गाडि पुगि गैसोराड मा स्वर दिनु भएको छ र आफ्नो सस्कृति वचाउन को लागि कहिलै पछि नहट्ने गायिका भट्टको दावि छ विगत ४ वर्ष देखि निरन्तर गायन छेत्र मा लागेकि भट्ट का दर्जन भन्दा वढि एल्वम र थुप्रैगितमा स्वर दिई सकनु भएको छ तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु ‘तरङ्ग’ मार्फत ठूलो पर्दामा डेब्यू गर्दै बरुण अधिकारी ‘अभिमन्यु’ आजबाट हलमा, दर्शकले मन पराउनेमा निर्माण टिम ढुक्क रेडियन्ट रिडर्स एकेडेमीको ‘रेडियन्ट स्टार सेरेमोनी कम कल्चरल डे २०८२’ सम्पन्न, २८ विद्यार्थी सम्मानित