• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
११ जेठ २०८३, सोमबार
११ जेठ २०८३, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

कजारिया रमेश टायल्स र मिस नेपालको नयाँ ‘डाइन विथ द डिभाज’ अभियान सार्वजनिक, विजेताले डिभाजसँग डिनर गर्ने अवसर पाउने
  • १६ घण्टा 

बसको ठक्करबाट एक पैदलयात्रीको निधन
  • १६ घण्टा 

प्रिमियर डिस्टिलरी लिमिटेडको नयाँ ब्राण्ड ‘एट पिक्स्’ सार्वजनिक
  • १८ घण्टा 

भि-चित्रलाई एसीइएफ ग्लोबल अवार्ड्स २०२६ मा सम्मान, नेपालको खेलकुद मार्केटिङले पायो अन्तर्राष्ट्रिय पहिचान
  • १९ घण्टा 

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन आग्रह
  • २० घण्टा 

सुनचाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?
  • २२ घण्टा 

काठमाडौं उपत्यकामा एकै दिन २ हजार ४५३ चालक कारवाहीमा, ११ लाख ५१ हजार रुपैयाँ राजस्व संकलन
  • २२ घण्टा 

कालंगा हाइड्रोको आईपीओमा २ अर्बभन्दा बढी आवेदन
  • २२ घण्टा 

२०८३ जेठ ११ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १ दिन 

लोकप्रिय समाचार

  • १. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • २. २०८३ जेठ ११ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८३ जेठ ०६ गते बुधबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ४. ‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य प्रायोजकमा कजारिया

  • ५. डोङफेङद्वारा नयाँ शेयर खरिदमार्फत प्रिमियम ईभी ब्रान्ड भोयामाथिको नियन्त्रण थप मजबुत

  • ६. आजको मौसम : पहाडमा बदली, तराईमा तातो लहरको प्रभाव

  • ७. ट्राफिक कारबाहीबाट ४४ लाख बढी राजस्व सङ्कलन

  • ८. मिस नेपाल २०२६ का लागि आवेदन खुला

  • ९. कालंगा हाइड्रोको आईपीओमा २ अर्बभन्दा बढी आवेदन

  • १०. देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव : यी क्षेत्रमा वर्षाको सम्भावना

कर्मचारी यूनियन ( संघ )ंको नृेतृत्व युवा ब्यक्तीत्व लामीछानेको हातमा ।

admin २०७३, चैत्र, १

रबिन्द्र यादव / नवलपरासी , ३० फागुन ।

नेपाल निजामती कर्मचारी यूनियन ( संघ )ं नवलपरासीको सातौं जिल्ला अधिबेशनले सुनिल लामिछानेको अध्यक्षतामा १५ सदस्सीय नयां कार्य समिती चयन गरेको छ । जसको उपाध्यक्षमा मोहम्मद ओजीम आलम ,महिला उपाध्यक्षमा संगीता अर्याल , समाबेशी उपाध्यक्ष तर्फ रामदेब महासेठ , सचिबमा हरी शर्मा वाग्ले , कोषाध्यक्षमा सकुन्तला शर्मा र सहसचिबमा बाबुराम भण्डारी चयन हुनुभएको छ । यसैगरी समितीको सदस्यतहरुमा बालकृष्ण सुबेदी , माया शर्मा , रुकपणी पौडेल ,यम प्रसाद भुसाल ,ओम प्रकाश अर्याल ,धर्मराज यादव , कृष्ण पौडेल र कृष्ण अर्याल , रहनुभएको छ ।

कर्मचारी माझं निकै लोप्रिय युवा ब्यक्तीत्व लामीछाने संघको अध्यक्ष भएपछि जिल्लामा कर्मचारीहरुको पेशागत ग्यारेन्टी सुरक्षीत हुनेमा कर्मचारीहरु आशाबादी बनेका छन् । लामीछाने अध्यक्षमा निर्वार्चित भएपछि पत्रकारहरुलाई संक्षीप्त प्रतिकृया दिदै कर्मचारीहरुले आफुलाई बिस्वास गरेर दिएको यो जिम्मेबारीलाई आफुहरुले कर्मचारीको भावना अनुसार काम गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । आगामी तिन बर्ष कार्यकालका लागी भएको अधिबेशनमा बाकी रहेका २ सदस्य पछि मनोनित हुने नव निर्वार्चीत अध्यक्ष लामीछानले जानकारी दिनुभयो ।

नव निर्वार्चीत कार्यसमतिीलाई सो अवसरमा युनियनका केन्द्रिय सदस्य बिष्णु रायमामmी , गणेश भण्डारी , नेपाली कागं्रेसका जिल्ला सचिब बिक्रम यादव नवलपरासी क्षेत्र न. ४ का सभापति नरेन्द्र कुमार गुप्ता , पत्रकार आरपी उपाध्याय लगायतले शुभकामना ब्यक्त गर्नुभएको थियो । कार्यक्रम युनियनका निर्वमान् अध्यक्ष धुब्र गौत्तमको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ज्येष्ठ नागरिक, अपाङ्ग र अशिक्षितलाई बैंकिङ सेवामा प्राथमिकता दिन राष्ट्र बैंकको आग्रह
आजको मौसम : पहाडमा बदली, तराईमा तातो लहरको प्रभाव

ताजा

कजारिया रमेश टायल्स र मिस नेपालको नयाँ ‘डाइन विथ द डिभाज’ अभियान सार्वजनिक, विजेताले डिभाजसँग डिनर गर्ने अवसर पाउने

बसको ठक्करबाट एक पैदलयात्रीको निधन

प्रिमियर डिस्टिलरी लिमिटेडको नयाँ ब्राण्ड ‘एट पिक्स्’ सार्वजनिक

भि-चित्रलाई एसीइएफ ग्लोबल अवार्ड्स २०२६ मा सम्मान, नेपालको खेलकुद मार्केटिङले पायो अन्तर्राष्ट्रिय पहिचान

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.