• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२३ चैत २०८२, सोमबार
२३ चैत २०८२, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ चैत २५ गते बुधबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • ६ घण्टा 

आज कारोबार घट्दा सेयर बजारमा सामान्य गिरावट
  • ९ घण्टा 

इन्धनको बचतका लागि यातायातमा जोर बिजोर प्रणाली लागू गर्ने सरकारको तयारी
  • ९ घण्टा 

इन्धन आयातमा ५०% भन्सार कर छुट दिने सरकारको निर्णय
  • १० घण्टा 

नेपाल टेलिकमले अब डाटा सकिएपछि ब्यालेन्स नकाट्ने
  • १२ घण्टा 

अर्थमन्त्रीसंग अटोमोवाइल क्षेत्रका विभिन्न विषयहरुमा नाडाको छलफल
  • १३ घण्टा 

वाणिज्य बैंकको नाफा सामान्य वृद्धि : फागुनसम्म ४३ अर्ब ८८ करोड कमाइ
  • १३ घण्टा 

पैसा कमाउन अपनाउनुस् यी तरिका, जसले बनाउँछ सफल
  • १४ घण्टा 

देशभर पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : यी क्षेत्रमा चट्याङ्गसहित वर्षाको सम्भावना
  • १५ घण्टा 

लोकप्रिय समाचार

  • १. सभामुखमा डोलप्रसाद अर्यालको उम्मेदवारी,चैत २२ मा निर्वाचन हुने

  • २. देशभर पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : यी क्षेत्रमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ३. यस्तो छ आजको मौसम पुर्वानुमान

  • ४. AmCham Nepal Strengthens Economic Diplomacy Engagement with Ministry of Foreign Affairs

  • ५. २०८२ चैत १९ गते बिहीबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६. यस्तो छ आजको मौसम पुर्वानुमान

  • ७. Precision, Comfort, and Performance: Meet Redmi Buds 8 Lite

  • ८. Foton Motors Nepal Connected with Customer at Eastern Nepal Birtamode

  • ९. पैसा कमाउन अपनाउनुस् यी तरिका, जसले बनाउँछ सफल

  • १०. गुगलले सार्वजनिक गर्यो नयाँ फिचरः अब डाटा नमेटी जिमेल ठेगाना परिवर्तन गर्न मिल्ने

भूमाफियासँग ७० लाख धरौटी माँग

admin २०७३, चैत्र, २

रौतहटको लक्ष्मीनिया २ विजयपुरको सिङ्गो बस्ती नै आफ्नो नाम मा नामसारी गर्ने दुई भूमाफियालाई जिल्ला अदालत रौतहटले ७० लाख रुपैंया धरौटी माँग गरेको छ ।

सरकारी कागज किर्ते गरेर ठगी गरेको आरोपमा पक्राउ परेका फतुवा हर्साहाका सुरेन्द्र राय यादव र नवलकिशोर राय यादवलाई अदालतले आज जनही ३५ लाख रुपैंया धरौटी मागेको हो ।

यादवद्धयले नक्कली नागरिकताको प्रमाणपत्रको आधारमा काठमाण्डौ जिल्ला अदालत समेतलाई झुक्याएर सरकारीकरण भएको लक्ष्मिनिया–२ (क) बिजयपुरको किता नम्बर १०८ र २४६ को २ विघा ९ कट्ठा १३ धुर जग्गा फतुवा हर्षाहा–६ का नवलकिशोर राय यादवको नाममा पास गराएका थिए । बस्ती सहितको जग्गा व्यक्तिगत नाममा पास गराएको खबर सँचारमाध्यममा आए पछि जिल्ला प्रहरी कार्यालय रौतहटले फागुन २ गते सुरेन्द्र र नवलकिशोर लाई कटहरीया बाट पक्राउ गरेको थियो । नक्कली कागजातको आधारमा नेपाल सरकारलाई समेत ठगी गरेको आरोपमा दायर भएको ठगी मुद्दामा आज जिल्ला न्यायधिश लक्ष्मीनाथ ढुंगानाको एकल इजलाशले मुलुकी ऐन अदालती बन्दोबस्तको दफा ११८ को देहाय ५ र १० बमोजिम दुवै अभियुक्त सँग जनही पैतिस लाख रुपैया धरौटी माँग गरेको छ । जिल्ला अदालत रौतहटले ठगी मुद्दामा माँग गरेको यो रकम रौतहटमा हाल सम्मैकै सार्वाधिक धरौटी समेत भएको जिल्ला अदालत रौतहटका श्रेस्तेदार चिन्तामणी शर्माले बताए । धरौटी रकम जम्मा गर्न नसकेपछि आज सुरेन्द्र र नवलकिशोर राय यादव लाई जिल्ला कारागार पठाइएको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
देशभर पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : यी क्षेत्रमा चट्याङ्गसहित वर्षाको सम्भावना
यस्तो छ आजको मौसम पुर्वानुमान
पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, प्रतिलिटर कति पुग्यो ?

ताजा

२०८२ चैत २५ गते बुधबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

आज कारोबार घट्दा सेयर बजारमा सामान्य गिरावट

इन्धनको बचतका लागि यातायातमा जोर बिजोर प्रणाली लागू गर्ने सरकारको तयारी

इन्धन आयातमा ५०% भन्सार कर छुट दिने सरकारको निर्णय

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.