पेट्रोल खाएर नवलपरासीमा एक बालकको मृत्यु ।
जानकारी केन्द्र
२०७३, चैत्र, ५
रबिन्द्र यादव / नवलपरासी
नवलपरासी जिल्लकाे सरावल गाँउपालिका वडा नम्बर ४ ललितपुरमा आज एक बालिकाको मृत्यु
भएको छ । साबिकको बडहरा दुबौलिया गाविस वडा नम्बर ३ का सिद्दिक कुजडाको नातिनी वर्ष ३
की रोजिना कुजडाले घरमा खेल्ने क्रममा पेट्रोल खाएकोले आज दिँउसो मृत्यु भएको प्रहरी चौकी
गोबरहिंयाले जनाएको छ । मोटरसाईकलमा हाल्नका लागि खुल्ला रुपमा आँगनमा राखिएको पेट्रोल
बालिकाले सेवन गरेकी थिईन् । पेट्रोल खाएको थाहा भएपछि उनलाई परासी उपचार गराउन
ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरी चौकी गोबरहिंया ईन्चार्ज अम्ब्रीका प्रसाद चौधरीले
जानकारी दिनुभयो । उन्को शव पोष्टमार्टमका लागि जिल्ला पृथ्वीचन्द्र अस्पताल परासीमा राखिएको बताईएको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

