भारतमा अज्ञात समुह द्वरा एक नेपाली माथि अाक्रमण , अवश्था गम्भिर
जानकारी केन्द्र
२०७३, चैत्र, १०
विष्णु जोशी/ अन्तराषट्रिय व्युरो
अज्ञात समुह को आक्रमण मा परि भारत को वेगँलुर मा एक नेपालि कामदार गम्भिर घाईते भएका छन । घाईते हुने मा वझांग जिल्ला जयपृथिवी नगरपालिका वार्ड ऩ १० विउराडि निवासि दिपक राज उपाध्याय रहेका छन।
डिउटि मा वसेका उपाध्यया माथि अग्यात समुह ले ढुगां मुडा गरेको जनाईएको छ” म डिउटि मा वसेको थिए कस्ले र कता वाट आक्रमण गर्यो मलाई केहि थाहा छैन ” उपाध्यायले बताउनु भयो । उपाध्याय को टाउको मा गम्भिर चोट लागि १४ओटा टाँका लागेको छ घटना घटे लगत्तै पुगेका आफन्त को सहयोग मा उनलाई अस्पताल लगिएको थियो ।
अहिले ऩिज को वेगंलुर स्थित विक्टोरिया हस्पिटल मा उपचार भै ऱहेको छ । घाईते उपाध्याय को नाक र मुख वाट अझैपनि रगत बगिरहेको उनका आफन्त ले जानकारि दिएका छन । घाईते उपाध्याय विगत लामो समय देखि वेगलुर को के,वि,एम,रोड मा एक कम्पलेक्स मा कार्यरत नेपालि हुन ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

