मुटुमा सजाएको कोपिलाले नै कोपि दिए पछिको पिंडा
जानकारी केन्द्र
२०७३, चैत्र, १२
विष्णु जोशि /रचना र साहित्य व्युरो खवर
मान्छेको स्वभाव हसिलो भएको मन नपराउने मान्छे सायद विरलै होलान, यो ससांर मा तिनै मध्ये एक कला र गला कि धनि ,जेनिसा पौडेल पनी पर्छिन । विगत लामो समय देखि ईराक को खाडिमा आफ्नो कार्य व्यस्तता सगं सगै रचना साहित्य तर्फ तिर पनि आफ्नो समय मिलाएर भएपनि समाजिक सञ्जाल को माध्यम वाट सवैलाई हसाउन पछि परेकि छैनन जेनिसा, आज उनकै यो रचना वाट सुर गरौ,रचना को शिर्षक रहेको छ
“कोपिला”
कोपिला त सजाएको थिए मुटु मा तर त्यै कोपिलाले कोपि दियो
कोपिला टीप्छू भन्न खोज्दा काडाँ वनि खोपि दियो
कोपिला फुल्न लागेको थियो मुटु भित्र
तर ति कोपिला टिप्छु भन्दा काडाले कोप्यो
तर मुटुभित्र सजाऊनै नहुने रहेछ कोपिला
कोपिला त सार्है निस्टुरी हुदो रहेछ वाच्न खोज्छु भनेको त
कोपिला ,मुटु, सार्है टुक्रा टुक्रा पारि दियो
हुन त आखिर यो जिन्दगि मा हुदैन रहेछन कोहिपनि
कोपिला ले नै मुटु छिया छिया पार्छ भने
वाहिरि संसार कस्तो होलार
तर त्यो कोपिला त सजाएको थिए मुटुमा
तर स्वार्थि संसार यस्तै रहेछ
मुटु भित्र सजाएको कोपिला ले पनि जिऊदो लास वनायो
जिउदो लास वनायो
आज म विच वाटो मा भए तर जिनदगि कै गोरेटो चिन्न सकेन
तर म परानि को खरानि पनि हुन सकिन
तर म एक्लै एक्लै रून सकिन
मुटु भित्र राखेको कोपिलाले खोप्दो रहेछ
मन मुटू मा सजाएको कोपिला ले मुटु टुक्रा टुक्रा पार्दो रहेछ
जेनिसा पौडेल भुरिगाउ वर्दिया हाल ईराक (खाडिमुलुक)
सम्बन्धित समाचार
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि

