श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्महत्या
जानकारी केन्द्र
२०७३, चैत्र, १४
विष्णू जोशी/चैत्र १४
डडेल्धुराको आलिताल गाउँपालिकामा श्रीमतीको हत्या गरी श्रीमानले आत्महत्या गरेका छन् । आलिताल गाउँपालिका ७ चिसापातिका ४२ बर्षका कर्ण बहादुर बोहराले आफ्नी श्रीमति बर्ष ३८ की बेलमति देवी बोहराको धारिलो हतियार प्रयोग गरि हत्या गरेको हुन् ।
शनिबार दिउँसो ३ बजे तिरको समयमा बोहराले श्रीमतिको हत्या गरे पछि आफुले पनि घर नजिकैको रुखमा झुन्डिएर आत्म हत्या गरेको ईलाका प्रहरी कार्यालय जोगबुडाले जनाएको छ ।
स्थानीको भनाइ लाई उद्धृत ईलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरिक्षक शैलेन्द्र भट्टले बताए अनुसार श्रीमतिको हत्या गर्ने बोहराको मानसिक सन्तुलन ठिक थिएन् । उनका तीन छोरी र एक छोरा रहेका छन् । छोरा रोजगारिको शिलसिलामा दुबईमा छन् ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

