Jankari Kendra
५ आश्विन २०८३, सोमबार
Worldlink

भारतमा अज्ञात समुहको अाक्रमणमा परि घाइते भएका एक नेपालीको अवश्था अझै गम्भिर

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७३, चैत्र, १६
भारतमा अज्ञात समुहको अाक्रमणमा परि घाइते भएका एक नेपालीको अवश्था अझै गम्भिर

विष्णु जोशी/ अन्तराषट्रिय व्युरो

अग्यात समुह को आक्रमण मा परि भारत को वेगँलुर मा एक नेपालि कामदार गम्भिर घाईते भएको १ साता विति सक्दा पनि अवसथा दिन प्रति दिन नाजुक वन्दै गएको छ । घाईते हुनु भएका वझांग जिल्ला जयपृथिवी नगरपालिका वार्ड ऩ १० विउराडि निवासि दिपक राज उपाध्याय लाई अहिले कर्नाटक को एक हस्पिटल माआई सियु मा राखिएको छ  ।

गएको एक हप्ता अघाडि उपाध्यया माथि अग्यात समुह ले ढुगां मुडा गरेका कारण गम्भिर चोट लीगेको थियो ।  कर्नाटक पुलिस लाई घटना वारे जानकारि गराए पनि कुनै चासो देखाएको छैन  । पहिले त मान्छे चिन्न र वोल्न सकदैन्थे हिजो देखि अलि कति वोल्दै छन पिडित का कुरुवा वसेका निज का दाई नाता पर्ने राजेन्द्र उपाध्याय ले भन्नु भयो धेरै ठाउ लगि सक्यौ यो अस्पताल मा ४ दिन भो अझै कुनै रिपोर्ट आएको छैन।

अहिले सम्म डेढ लाख रुपैया खर्च भै सकेको छ उपाध्याय को टाउको मा गम्भिर चोट लागि १४ओटा टाँका लागेको छ । घटना घटे लगत्तै पुगेका आफन्त को सहयोग मा उनलाई अस्पताल लगिएको थियो ।अहिले ऩिज को वेगंलुर स्थित एक हस्पिटल मा उपचार भै ऱहेको छ । घाईते उपाध्याय को नाक र मुख वाट अझैपनि रगत बगिरहेको उनका आफन्त ले जानकारि दिएका छन । घाईते उपाध्याय विगत लामो समय देखि वेगलुर को के,वि,एम,रोड मा एक कम्पलेक्स मा कार्यरत नेपालि हुन

Top Changing Nepal

युट्युब सट्स