• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१० जेठ २०८३, आइतबार
१० जेठ २०८३, आइतबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

कजारिया रमेश टायल्स र मिस नेपालको नयाँ ‘डाइन विथ द डिभाज’ अभियान सार्वजनिक, विजेताले डिभाजसँग डिनर गर्ने अवसर पाउने
  • ९ घण्टा 

बसको ठक्करबाट एक पैदलयात्रीको निधन
  • ९ घण्टा 

प्रिमियर डिस्टिलरी लिमिटेडको नयाँ ब्राण्ड ‘एट पिक्स्’ सार्वजनिक
  • १० घण्टा 

भि-चित्रलाई एसीइएफ ग्लोबल अवार्ड्स २०२६ मा सम्मान, नेपालको खेलकुद मार्केटिङले पायो अन्तर्राष्ट्रिय पहिचान
  • १२ घण्टा 

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन आग्रह
  • १३ घण्टा 

सुनचाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?
  • १४ घण्टा 

काठमाडौं उपत्यकामा एकै दिन २ हजार ४५३ चालक कारवाहीमा, ११ लाख ५१ हजार रुपैयाँ राजस्व संकलन
  • १५ घण्टा 

कालंगा हाइड्रोको आईपीओमा २ अर्बभन्दा बढी आवेदन
  • १५ घण्टा 

२०८३ जेठ ११ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १७ घण्टा 

लोकप्रिय समाचार

  • १. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • २. २०८३ जेठ ११ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८३ जेठ ०६ गते बुधबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ४. ‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य प्रायोजकमा कजारिया

  • ५. डोङफेङद्वारा नयाँ शेयर खरिदमार्फत प्रिमियम ईभी ब्रान्ड भोयामाथिको नियन्त्रण थप मजबुत

  • ६. आजको मौसम : पहाडमा बदली, तराईमा तातो लहरको प्रभाव

  • ७. ट्राफिक कारबाहीबाट ४४ लाख बढी राजस्व सङ्कलन

  • ८. मिस नेपाल २०२६ का लागि आवेदन खुला

  • ९. कालंगा हाइड्रोको आईपीओमा २ अर्बभन्दा बढी आवेदन

  • १०. देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव : यी क्षेत्रमा वर्षाको सम्भावना

लागूअाैषध दुर्व्यशनी न्युनिकरण सम्बन्धि अन्तरक्रिया सम्पन्न , सम्बन्धित निकाय गम्भिर नबनेको अारोप

admin २०७३, चैत्र, १९

सकारात्मक विकास संचार केन्द्रको  अायोजना तथा एक्सन फर सोसल चेञ्जको सहकार्यमा   “लागूअाैषध दुर्व्यशनी न्युनिकरणमा युवाको भुमिका”   विषयक अन्तरक्रिया अाज एक कार्यक्रम बिच काठमान्डाै त्रिपुरेश्वर स्थित राष्ट्रिय युवा परिषद् मा सम्पन्न भएको छ । कार्यक्रमा  सकारात्मक विकास संचार केन्द्रका अध्यक्ष भिम लामा  एक्सन फर सोसल चेञ्जका संश्थापक संरक्षक लालबहादुर महर्जन तथा अध्यक्ष बिनय बस्नेत , ट्रान्सफरमेशन नेपाल सुधार गृहका सन्तोष घिमिरे युवा अधिकार कर्मि तथा फोकस नेपालका सचिव  कविन्द्र ब्रुलाकोटी ले अाफ्ना भनाइहरू राख्नु भएको थियो । अन्तरक्रिया कार्यक्रमा   युवा युवतिको अकल्पनिय उपश्थिति रहेको थियो कार्यक्रम संचालन गर्ने हलमा सहभागिहुने हरू नअटाए पछि कोहि हल भित्रै उभिए र त केहि हल बाहिर बाटै कार्यक्रम सुनेर वस्नु पर्ने परिश्थिति अाएको थियो ।

कार्यक्रका प्रमुख अतिथि लागू अाैषध नियन्त्रण व्युरो प्रमुख धिरू बस्नेतले अन्तिम समयमा अाएर कार्यक्रममा उपश्थित हुन नसक्ने जानकारी दिए पछि संम्बन्धित निकायले नै यस्ता कार्यक्रमको बेवाश्था गरिदिनाले केहि संघ संश्थाको चेतना मुलक कार्यक्रमले मात्र दिर्घकालिन रूपमा  लागूअाैषध तथा दुर्व्यशन नियन्त्रण गर्न कठिन हुन सक्ने भन्दै अन्तरक्रिया  अायोजक पक्षले गुनासो व्यत्त गरेका छन ।

कार्यक्रममा बोल्ने क्रममा बेवारिसे व्यवश्थापन तथा पुनर्जिवन केन्द्र एक्सन फर सोसल चेञ्जका अध्यक्ष विनय बस्नेतले अाफु पनि पहिले कुलतमा फसेको र पछि  सुध्रिएर समाजमा पुनर्स्थपना भएर सामाजिक कार्यमा लाग्दाका अाफ्ना अनुभवहरू बताएका थिए । उनि अाफ्ना अनुभव सुनाउने क्रममा बिगत सम्झिएर निकै भावुक समेत भएका थिए । उनको अाफ्नै बास्तविक घटनामा अाधारित नदेखिएका अाशुहरू नामक डकुमेन्ट्रिले  दुर्व्यशनिको कारण समस्या र सामधान को प्रतिनिधित्व गरेको ले यो डकुमेन्ट्रि  बजारमा ल्याउन लागिएको तथा बेलैमा सचेत रहन  सबैले एक पटक हेर्नै पर्ने बताए  र  यस्तै युवा अधिकार कर्मि तथा फोकस नेपालका सचिव  कविन्द्र ब्रुलाकोटीले युवाको पक्षमा अाफुले निकै लामो समय देखि लड्दै अाए पनि निहित राजनितिक स्वार्थका  कारण युवाका समस्या  दिगो रूपमा सामधानहुन नसके कै कारणले समाजमा बिभिन्न प्रकारका विकृतिहरू देखा पर्ने गरेका जस मध्ये लागूअाैषध तथा दुर्व्यशन सम्बन्धि समस्याले समाजलाइ कता तिर लादैछ भन्ने कुरा बेलैमा मनन गर्नु पर्ने बताए ।

यस्तै ट्रान्सफरमेशन नेपाल सुधार गृहका सन्तोष घिमिरेले लागु अाैषध नियन्त्रण सम्बन्धि अाफ्नो १२ वर्ष लामो अनुभव सेयर गरे भने लागूअाैषध तथा दुर्व्यशनको कारण र सामधानका बारेमा प्रष्ट पारेका थिए । यस्तै गरेर एक्सन फर सोसल चेञ्जका संश्थापक संरक्षक लालबहादुर महर्जनले अाफु समाज सेवा देखाउन नगर्ने बताउदै अाफु मात्रै सुध्रिएर समाज सुध्रिएको नठानि सबै सुध्रिए मात्र सभ्य समाज बन्ने भएकोले समाजको समारात्क परिवर्तनको लागि सबैलाइ एक जुट हुन अाग्रह समेत गरे ।

सहभागिहरूको जिज्ञासा लाइ एक्सन फर सोसल चेञ्जका अध्यक्ष बिनय बस्नेत , ट्रान्सफरमेशन नेपाल सुधार गृहका सन्तोष घिमिरे युवा अधिकार कर्मि तथा फोकस नेपालका सचिव  कविन्द्र ब्रुलाकोटी ले प्रष्ट पारेका थिए

 jankarikendra 2 jankarikendra 3 jankarikendra 4

 

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ज्येष्ठ नागरिक, अपाङ्ग र अशिक्षितलाई बैंकिङ सेवामा प्राथमिकता दिन राष्ट्र बैंकको आग्रह
आजको मौसम : पहाडमा बदली, तराईमा तातो लहरको प्रभाव

ताजा

कजारिया रमेश टायल्स र मिस नेपालको नयाँ ‘डाइन विथ द डिभाज’ अभियान सार्वजनिक, विजेताले डिभाजसँग डिनर गर्ने अवसर पाउने

बसको ठक्करबाट एक पैदलयात्रीको निधन

प्रिमियर डिस्टिलरी लिमिटेडको नयाँ ब्राण्ड ‘एट पिक्स्’ सार्वजनिक

भि-चित्रलाई एसीइएफ ग्लोबल अवार्ड्स २०२६ मा सम्मान, नेपालको खेलकुद मार्केटिङले पायो अन्तर्राष्ट्रिय पहिचान

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.