बाैद्धको क्याफेमा झगडा पर्दा मृत्यु , ६ जना प्रहरीको नियन्त्रणमा
जानकारी केन्द्र
२०७३, चैत्र, २७
काठमाडौं,
काठमाडौं महानगरपालिका–६ बौद्ध रामहिटी स्थित बस्ने ३५ बर्षीय तेन्जिङ ग्याल्छो लामाले संचालन गरेको क्याफे निरभानामा खानपिनको क्रममा झगडा भई कुटपिट हुंदा सोही स्थान बस्ने ४६ बर्षीय पेम्वा शेर्पा घाईते भई उपचारको लागी नेपाल मेडिकल कलेज अत्तरखेल लगिएकोमा उपचारको क्रममा शुक्रबार मृत्यु भएको नेपाल प्रहरीले बताएको छ ।
घटनामा संलग्न बा ३७ प ७९२६ नंबरको मोटरसाइकल सहित क्याफे संचालक तेन्जिङ ग्याल्छो लामा, गोकर्णेश्वर नगरपालिका–१२ नयाँबस्ती बस्ने २१ बर्षीय नुर्बु शेर्पा लगायत ६ जनालाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

