हिन्दु केटि संग प्रेम गरेको भन्दै यसरी कुटेर हत्या
विष्णु जोशी चैत
हिन्दु केटीसँग प्रेम गरेको भन्दै भारत झारखण्डको गुम्ला जिल्लामा एक युवकको निर्मम हत्या गरिएको छ । आफ्नो केटी साथीलाई स्कुटरमा घरसम्म छोड्न गएका २० वर्षका मोहम्मद शलिकलाई स्थानीय केही मानिसले पोलमा बाँधेर पिटेका थिए ।
हिन्दू केटीसँगप्रेम गर्दापोलमा बाँधेर प्रेमिकाकैअगाडि मुस्लिम युवक को निर्मम हत्या गरिएको छ बुधबार केटी साथीकै अगाडी उनीहरुले मोहम्मदलाई पेटी र लठ्ठीले लगातार पिटेको स्थानीय प्रहरीलाई उद्धृत गर्दै भारतिय सञ्चार माध्यम जनाएको छ । निर्मम कुटाइबाट घाइते भएका मोहम्मदको बिहीबार ज्यान गएको हो ।
मोहम्मद ती केटीसँग गएको एक वर्षदेखि साथी थिए । प्रहरीले घटनाको बारेमा अनुसन्धान गरिरहेको जनाएको छ । तीन जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको प्रहरीको भनाई छ