• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२३ चैत २०८२, सोमबार
२३ चैत २०८२, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

‘ज्ञान मसला’ को ब्रान्ड एम्बेसडरमा अभिनेत्री स्वस्तिमा खड्का
  • ९ घण्टा 

Gyan Masala has Announces Swastima Khadka as its Brand Ambassador
  • ९ घण्टा 

२०८२ चैत २५ गते बुधबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १० घण्टा 

आज कारोबार घट्दा सेयर बजारमा सामान्य गिरावट
  • १२ घण्टा 

इन्धनको बचतका लागि यातायातमा जोर बिजोर प्रणाली लागू गर्ने सरकारको तयारी
  • १३ घण्टा 

इन्धन आयातमा ५०% भन्सार कर छुट दिने सरकारको निर्णय
  • १४ घण्टा 

नेपाल टेलिकमले अब डाटा सकिएपछि ब्यालेन्स नकाट्ने
  • १५ घण्टा 

अर्थमन्त्रीसंग अटोमोवाइल क्षेत्रका विभिन्न विषयहरुमा नाडाको छलफल
  • १६ घण्टा 

वाणिज्य बैंकको नाफा सामान्य वृद्धि : फागुनसम्म ४३ अर्ब ८८ करोड कमाइ
  • १७ घण्टा 

लोकप्रिय समाचार

  • १. फोटोन मोटर्स नेपालद्वारा इटहरीमा शोरुम उद्घाटन र ग्राहक भेटघाट कार्यक्रमको आयोजना

  • २. २०८२ चैत २२ गते आइतबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ३. ‘ज्ञान मसला’ को ब्रान्ड एम्बेसडरमा अभिनेत्री स्वस्तिमा खड्का

  • ४. नेपालमा उपलब्ध बजाजको डोमिनार २५० बाइक: यस्ता छन् फिचरहरु

  • ५. बार अनुसार शुभ काम र किनबेच : कुन दिन के गर्दा मिल्छ लाभ र सफलता ?

  • ६. यस्तो छ आजको मौसम पुर्वानुमान

  • ७. सभामुखमा डोलप्रसाद अर्यालको उम्मेदवारी,चैत २२ मा निर्वाचन हुने

  • ८. देशभर पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : यी क्षेत्रमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ९. २०८२ चैत १९ गते बिहीबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. AmCham Nepal Strengthens Economic Diplomacy Engagement with Ministry of Foreign Affairs

मस्जिदमा तोडफोड सहित ताला बन्दी गरिएकोमा सर्वत्र बिरोध

admin २०७३, चैत्र, २९

 रबिन्द्र यादव/ नवलपरासी , २९ चैत ।

हजारौ धार्मिक अनुयायीहरुको आस्थाको केन्द्र बनेको नवलपरासीको सरावलमा अवस्थीत धार्मिक मस्जिदमा तोडफोड सहित ताला बन्दी गरिएकोमा सर्वत्र बिरोध भएको छ । जिल्लाको सरावल गाउपालीका अवस्थीत धार्मिक मस्जिदमा केही व्यक्तिहरुले तोडफोड गरी ताला लगाईएको प्रति मूस्लीम समुदायका अगुवाहरुले चिन्ता प्रकट गरेका हुन् ।

एक समुहले सो मस्जिदलाई तोडफोड गरी सामाजीक सद्भाव खल्वलाउने खालका गतिविधीहरु गरी केही मुस्लीम अगुवाईमा माथी हातपात भएको घटना प्रति सर्वत्र बिरोध भएको हो । मस्जिद भत्काउन खोजीएपछि सो बिवाद भएको थियो । सो मस्जिद निमार्ण भएको साविक पुसौली गाउ पञचालयत वार्ड न. ६ कित्ता न. ७८ को ५ धुर जग्गा मुमताज धुनीयाको नाउÒमा दर्ता रहेता पनि धुनियाले मस्लके आला हजरत समितीको नाउÒमा बिगत ३५ बर्ष अगाबै मस्जिद बनाउन भनि दान गरेको जग्गा हो । यसैबिच मुस्लीम अगुवाहरुले सो घटनाको बिषयलाई लिएर आज नवलपरासीमा स्थानिय प्रशासनको समेत ध्यानआकर्षण गराएका छन् ।

आला हजरत फाउण्डेसन नवलपरासीका सयोजक काशिद अलिको नेतृत्वमा गएको अगुवाहरुको टोलीले यस बारे प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र समेत बुझाएको थियो । टोलीले एउटा धार्मिक मस्जिदमा केही व्यक्तिहरुले तोडफोड गरी ताला लगाईएको प्रति सर्वत्र बिरोध भएको जनाउदै अस तत्काल बार्ता र सम्बाद मार्फत समस्या समाधान गर्न प्रशासन समक्ष आग्रह गरेको छ ।

टोलीका अगुवा अलिले तत्काल सो समस्या समाधान नभए नवलपरासीका सबै मुस्लीम समुदाय थप शशक्त आन्दोलनमा उत्रिने चेतावनी दिनुभयो । टोलीले स्थानिय प्रशासन सग जनताको सामाजीक र धार्मिक अधिकारको ग्यारेण्टी सहीत सो धार्मिक मस्जिद र समस्त मुस्लीम समुदायको सुरक्षाको माग समेत गरेको छ ।

सो क्रममा प्रमुख जिल्ला अधिकारी उदय वहादुर रानाले सो घटनाको समस्या समाधान गर्नु आफुले सक्दो प्रयास गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो । जिल्ला प्रशासन पुग्न अगाबै जिल्लाका बिभिन्न स्थानबाट सहभागी सयौÒ मुस्लीम अगुवाहरुले सो घटनाका दोषीलाई कारवाही सहित सबै समुदायर मिलेर बस्ने बातावरण सृजना गर्न सरकारसÒग माग गर्दै परासीमा प्रर्दशन गरेका थिए । सो मस्जिदमा हाल मुस्लीम समुदायहरु पुजापाठ र नमाज पढ्न सहभागी बन्दै आएका छन् । नवलपरासीमा करिब ५० वटा भन्दा बढी धार्मिक मस्जिद रहेका छन्masjid masjid 2

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
देशभर पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : यी क्षेत्रमा चट्याङ्गसहित वर्षाको सम्भावना
यस्तो छ आजको मौसम पुर्वानुमान
पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, प्रतिलिटर कति पुग्यो ?

ताजा

‘ज्ञान मसला’ को ब्रान्ड एम्बेसडरमा अभिनेत्री स्वस्तिमा खड्का

Gyan Masala has Announces Swastima Khadka as its Brand Ambassador

२०८२ चैत २५ गते बुधबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

आज कारोबार घट्दा सेयर बजारमा सामान्य गिरावट

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.