सिंहदरबारकै यो दुर्दशा, देश कहिले सुध्रिएला?
जानकारी केन्द्र
२०७४, बैशाख, १
देशकै प्रमुख प्रशासनिक केन्द्र हो, सिंहदरबार । तर, सिंहदरबार देशको प्रमुख प्रशासनिक केन्द्र जस्तो छैन, यसको अवस्था निकै दयनीय छ। भत्किएका भवन, भाँचिएका फर्निचर, बिग्रिएका गाडी, फालिएका फाइल र थुप्रिएको फोहोरले देशको सर्वोच्च निकाय सिंहदरबार पूरै दयनीय देखिन्छ । पहिले प्रधानमन्त्रीको कार्यालय रहेको सिंहदरबारको मुख्य भवन, पुरानो संसद् भवन, श्रम मन्त्रालय, महिला मन्त्रालय भूकम्पले क्षतिग्रस्त भएका छन् । तर, पुनर्निर्माणले गति लिन सकेको छैन। आजको नयाँ पत्रिका दैनिक
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

