• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१० जेठ २०८३, आइतबार
१० जेठ २०८३, आइतबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

स्मार्ट जीवनका नयाँ साथी : साओमी ट्याग र रेड्मी हेडफोन नियो सार्वजनिक
  • १९ घण्टा 

ज्येष्ठ नागरिक, अपाङ्ग र अशिक्षितलाई बैंकिङ सेवामा प्राथमिकता दिन राष्ट्र बैंकको आग्रह
  • १९ घण्टा 

गर्मी र उकुसमुकुसबाट राहत : ब्ल्याकंडेकरका जुसर र ब्लेन्डरसँग घरमै तयार गर्नुहोस् ताजा र स्वस्थकर जुस
  • २० घण्टा 

वीरगन्ज नाकाबाट १० महिनामा सात खर्ब ९४ अर्बको सामान भित्रियो
  • २२ घण्टा 

बुटवलमा भेस्पा–अप्रिलियाको विशेष स्कुटर यात्रा सम्पन्न, टाइगर फरेस्टमा आत्मीय स्वागत
  • २४ घण्टा 

आगामी आर्थिक वर्षदेखि सरकारी कर्मचारीको तलब वृद्धि गर्न समितिको सिफारिस
  • १ दिन 

२४ घण्टामा ट्राफिक कारबाही : १ हजार ८ सय ४१ चालक कारबाहीमा, चार लाख ७९ हजार राजस्व सङ्कलन
  • १ दिन 

आजको मौसम : पहाडमा बदली, तराईमा तातो लहरको प्रभाव
  • १ दिन 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • १ दिन 

लोकप्रिय समाचार

  • १. यस्तो छ आजको मौसम पुर्वानुमान

  • २. २४ घण्टामा ट्राफिक कारबाही : १ हजार ८ सय ४१ चालक कारबाहीमा, चार लाख ७९ हजार राजस्व सङ्कलन

  • ३. सुनचाँदीको मूल्यमा सामान्य वृद्धि : कतिमा हुँदैछ कारोबार ?

  • ४. काठमाडौंका यी स्थानमा आज पाँच घण्टा विद्युत सेवा अवरूद्ध हुने

  • ५. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ६. सार्वजनिक बसमा अब ‘लगेज ट्याग’ अनिवार्य लागु हुने

  • ७. कस्तो छ आजको मौसम पूर्वानुमान ?

  • ८. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ९. आगामी आर्थिक वर्षदेखि सरकारी कर्मचारीको तलब वृद्धि गर्न समितिको सिफारिस

  • १०. सानिगाड हाइड्रोको आईपीओ जेठ १४ गतेदेखि खुल्ने

मिस टिन ग्लोब–२०१७ को उपाधि शाहलाई

admin २०७४, बैशाख, ५

स्टार वन इन्टरटेनमेन्टले प्रालिले राजधानीमा अयोजना गरेको किशोरीहरुबिचको मिस टिन ग्लोब २०१७ सौन्दर्य प्रतियोगीतामा आस्था शाहले प्रमूख उपाधि चुमेकी छिन्।

पहिलो संस्करणको मिस टिन ग्लोब २०१७ को उपाधी आस्था शाहले जितेकी हुन् । आप्mना २७ जना प्रतिस्पर्धीलाई पछाडि पार्दै प्रमूख उपाधि चुमेकी शाहले मिस व्युटिफुल उप उपाधीलाई समेत आफनो बनाएकी छिन्।

राजधानीको जमलस्थित राष्टिय नाचघरमा सम्पन्न प्रतियोगितामा सुवर्णा सिंखडा फष्ट रनर्स अपका साथै मिस ट्यालेन्ट र मस्ट फोटोेजेनिक, रेशिमा थापा सेकेण्ड रनर्सअपका साथै फेशन आइकन, पुजा आचार्य थर्ड रनर्सअपका साथै युथ विथ रेस्पोन्सिबिलिटी तथा सजिता दाहाल फोर्थ रनर्स अपका साथै मस्ट आइकोनिक आइज उपउपाधिको विजेता भएका छन्।

संगीत र नृत्यजस्ता विभिन्न मनोरञ्जक प्रस्तुतिका साथ सम्पन्न प्रतियोगितामा दिपिका खड्का मस्ट पपुलर , व्युटि विथ पर्पस र बेष्ट पर्सनालिटी, जेमिना घिसिङ फेसबुक च्वाइस, वेस्ट स्पिच र मिस क्याटवक, सिमा लामा सोसियली रेस्पोन्सिबल, कृष्टिना सापकोटा भ्युवर्स च्वाइस, रुसाली अधिकारी बेस्ट स्माइल, सलिना मर्हजन वेस्ट हेयर, वर्षा कोइराला बेस्ट स्कीन, समिता तामाङ बेस्ट डिसिप्लीन, अस्मिता दंगाल वेस्ट फिजिक, संरचना विश्वकर्मा मस्ट फिटनेस, सुनिता थापा मगर मस्ट फ्रेण्डली, कञ्चन मगर मिस कन्जिनियालिटी, सञ्चली प्रधान मस्ट चार्मिङ, प्रसस्ना श्रेष्ठ मस्ट एक्टिभ तथा अनिषा स्थापित र पासाङ ल्यामु शेर्पाले म्यानेजमेन्ट च्वाईस जितेका छन् ।

त्यसैगरी आयुष्मा महर्जन मस्ट पर्फेक्ट, जेमिना घिसिङ मस्ट डिजर्भिङ, शर्मिला तामाङ सोशल वेलफेयर एम्वेस्डर, नुजा कार्की मस्ट पोजेटिभ एटिच्युड, मिङ ह्याल्मो बेस्ट सिंगर, श्रुति महर्जन बेस्ट डान्स र स्वस्ती दंगाल मस्ट क्रिएटिभ भएका छन्।

करिव तिन घण्टा सम्म चलेको उक्त सौन्दर्य प्रतियोगीताको कोरियोग्राफि अश्विनि झाले गरेका थिए भने कार्यक्रमको निर्णायक मण्डलमा गायक आनन्द कार्की, नायक आयृष रिजाल, पत्रकार श्याम अर्याल, व्यांकर अनिता प्रधान, शिक्षाविदद्धय सुदन डोटेल र पुर्ण लामा तथा संगीतकार सरोज प्याकुरेल रहेका थिए।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य प्रायोजकमा कजारिया
मिस नेपाल २०२६ का लागि आवेदन खुला
रमादा इटहरीमा उल्लासपूर्ण नयाँ वर्षको रोमान्चक रात

ताजा

स्मार्ट जीवनका नयाँ साथी : साओमी ट्याग र रेड्मी हेडफोन नियो सार्वजनिक

ज्येष्ठ नागरिक, अपाङ्ग र अशिक्षितलाई बैंकिङ सेवामा प्राथमिकता दिन राष्ट्र बैंकको आग्रह

गर्मी र उकुसमुकुसबाट राहत : ब्ल्याकंडेकरका जुसर र ब्लेन्डरसँग घरमै तयार गर्नुहोस् ताजा र स्वस्थकर जुस

वीरगन्ज नाकाबाट १० महिनामा सात खर्ब ९४ अर्बको सामान भित्रियो

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.