भारतमा बसको ठक्करले ५ को मृत्यु , (कमजोर मुटु हुनेले नहेर्नु होला)
विष्णु जोशि ७,वैशाख
भारत को कर्नाटक राज्य अन्तर्गत सागर सिमोग्गा हाई वे मा वसले कारलाई ठक्कर दिदा ५जना को घटना स्थल मै मृत्यु भएको छ भने दर्जन भन्दा वढी घाईते भएकाछन घाईते को सागर र वेगंलुर मा उपचार भै रहेको छ