• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
११ जेठ २०८३, सोमबार
११ जेठ २०८३, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

कजारिया रमेश टायल्स र मिस नेपालको नयाँ ‘डाइन विथ द डिभाज’ अभियान सार्वजनिक, विजेताले डिभाजसँग डिनर गर्ने अवसर पाउने
  • १९ घण्टा 

बसको ठक्करबाट एक पैदलयात्रीको निधन
  • २० घण्टा 

प्रिमियर डिस्टिलरी लिमिटेडको नयाँ ब्राण्ड ‘एट पिक्स्’ सार्वजनिक
  • २१ घण्टा 

भि-चित्रलाई एसीइएफ ग्लोबल अवार्ड्स २०२६ मा सम्मान, नेपालको खेलकुद मार्केटिङले पायो अन्तर्राष्ट्रिय पहिचान
  • २२ घण्टा 

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन आग्रह
  • २४ घण्टा 

सुनचाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?
  • १ दिन 

काठमाडौं उपत्यकामा एकै दिन २ हजार ४५३ चालक कारवाहीमा, ११ लाख ५१ हजार रुपैयाँ राजस्व संकलन
  • १ दिन 

कालंगा हाइड्रोको आईपीओमा २ अर्बभन्दा बढी आवेदन
  • १ दिन 

२०८३ जेठ ११ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १ दिन 

लोकप्रिय समाचार

  • १. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • २. २०८३ जेठ ११ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८३ जेठ ०६ गते बुधबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ४. ‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य प्रायोजकमा कजारिया

  • ५. डोङफेङद्वारा नयाँ शेयर खरिदमार्फत प्रिमियम ईभी ब्रान्ड भोयामाथिको नियन्त्रण थप मजबुत

  • ६. आजको मौसम : पहाडमा बदली, तराईमा तातो लहरको प्रभाव

  • ७. ट्राफिक कारबाहीबाट ४४ लाख बढी राजस्व सङ्कलन

  • ८. मिस नेपाल २०२६ का लागि आवेदन खुला

  • ९. कालंगा हाइड्रोको आईपीओमा २ अर्बभन्दा बढी आवेदन

  • १०. देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव : यी क्षेत्रमा वर्षाको सम्भावना

केन्द्रिय सदस्य भरत थापालाई ५ किलो मालाले स्वागत एवं सम्मान

admin २०७४, बैशाख, ८

रबिन्द्र यादव र परासी, ८ बैशाख ।

उद्योग वाणिज्य महासंघको नवनिर्वाचित केन्द्रिय सदस्य एवं उद्योग वाणिज्य संघ नवलपरासीका अध्यक्ष भिम बहादुर थापाक्षेत्रीलाई उद्योग वाणिज्य संघले आज ५ किलोको माला लगाई स्वागत तथा सम्मान गरेको छ । महासंघको ५१ आंै साधारण सभा तथा अधिवेशनमा प्रदेश नं. ५ बाट केन्द्रिय सदस्य पदमा निर्विरोध निर्वाचत भएको हुँदा संघले थापालाई गृह जिल्लामा ५ किलोको माला लगाई स्वागत तथा सम्मान गरेको हो ।

उद्योग वाणिज्य संघले आयोजना गरेको केन्द्रिय सदस्य थापालाई स्वागत सम्मान कार्यक्रममा संघको जिल्ला कार्यसमिति, पुर्व अध्यक्षहरु र विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरुले केन्द्रिय सदस्य थापालाई फुलमाला लगाई बधाई दिएका थिए ।

केन्द्रिय सदस्य थापा २०६५ सालदेखि उद्योग वाण्ज्यि संघको कार्यकारिणी सदस्य पदमा निर्वाचित भई संघमा क्रियाशिल भई काम गर्दै संघमा आफनो राजनिति कायम गरेका थिए । उनी २०६८ सालको निर्वाचनमा संघको वाणिज्य तर्फको उपाध्यक्ष पदमा निर्वाचित हुदै २०७१ सालको निर्वाचनमा अत्याधिक मतले संघको अध्यक्ष पदभार सम्हालेका थिए । थापा आफनो क्रियशिलता र ईमान्दारिताकै कारण उद्योगी व्यवासायीको नजरमा लोकप्रिय बन्दै आजका दिनमा महासंघको केन्द्रिय सदस्य समेत बन्न सफल भएको कार्यक्रमका वक्ताहरुले थापाको प्रशंसा गरेका थिए ।

संघका बरिष्ठ उपाध्यक्ष नरेन्द्र कुमार गुप्ताको अध्यक्षतामा तथा महासंघका केन्द्रिय सदस्य गुणनिधि तिवारीको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा अतिथि एवं संघका निर्वतमान अध्यक्ष बैजनाथ जयसवाल, पुर्व अध्यक्ष अर्जुन कुमार पोख्रेल, पुर्व अध्यक्ष विरेन्द्र कुमार अग्रहरी, संघका उद्योग तर्फका उपाध्यक्ष ओम प्रकार अग्रहरी, महासचिव गिरीराज पाण्डे लगायतले कार्यक्रमका विशिष्ट अतिथि एवं महासंघका नवनिर्वाचित केन्द्रिय सदस्य भिम बहादुर थापाक्षेत्रीलाई स्वागत तथा बधाई ज्ञापन गरेका थिए ।

केन्द्रिय सदस्य भरत थापा नेपाली कांग्रेसको राजनिति क्षेत्रमा पनि उत्तिकै क्रियाशिल छन् । उनी अहिले कांग्रेसको महासमिति सदस्य छन् । थापाको आफनो सरल र मिलनसार व्यवहारका कारण उनी जिल्लामा लोकप्रिय पनि बन्दै गएका छन् । आगामी बैशाख ३१ गतेको हुन लागेको स्थानिय चुनावमा भरत थापा सुनवल नगरपालिकाको मेयर पदका उम्मेदवारको चर्चामा पनि छन् । परिवर्तनका लागि युवाको आवश्यकता समाजले महसुस गरिरहेको बेला उनी सुनवल नगरपालिकामा बलियो उम्मेदवारको रुपमा पनि चिनिने गरिएका छन् ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ज्येष्ठ नागरिक, अपाङ्ग र अशिक्षितलाई बैंकिङ सेवामा प्राथमिकता दिन राष्ट्र बैंकको आग्रह
आजको मौसम : पहाडमा बदली, तराईमा तातो लहरको प्रभाव

ताजा

कजारिया रमेश टायल्स र मिस नेपालको नयाँ ‘डाइन विथ द डिभाज’ अभियान सार्वजनिक, विजेताले डिभाजसँग डिनर गर्ने अवसर पाउने

बसको ठक्करबाट एक पैदलयात्रीको निधन

प्रिमियर डिस्टिलरी लिमिटेडको नयाँ ब्राण्ड ‘एट पिक्स्’ सार्वजनिक

भि-चित्रलाई एसीइएफ ग्लोबल अवार्ड्स २०२६ मा सम्मान, नेपालको खेलकुद मार्केटिङले पायो अन्तर्राष्ट्रिय पहिचान

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.