कर्मचारी युनियनद्धारा चिरन्जी अर्यालको विदाइ
जानकारी केन्द्र
२०७४, बैशाख, १०
रबिन्द्र यादव र परासी, १० बैशाख ।
नेपाल निजामति कर्मचारी युनियन संघले आज चिरन्जीवी अर्याललाई विदायी गरेको छ । विगत ३४ वर्षदेखि निजामित कर्मचारीको रुपमा कार्यरत रही जनतालाई सेवा दिदै आएका अर्यालको कर्मचारी अवकाश भएपछि युनियनले उहाँको एक कार्यक्रम बिच विदायी गरेको हो । युनियनका अध्यक्ष सुनिल लामिछानेको अध्यक्षता तथा नेपाली ंकांग्रेसका जिल्ला सभापति विष्णु लामिछानेको प्रमुख अतिथ्यतामा आयोजित कार्यक्रममा अर्याललाई दोसल्ला र सम्मान पत्र सहित विदायी गरिएको हो ।
कर्मचारीको दौरामा अर्यालले गर्दै आएको सेवा तथा संगठनको मुल्याङ्ग गर्दै युनियनले सम्मान पत्र समेत प्रदान गरेको थियो । कार्यक्रममा प्रमुख अतिथि एवं नेका पार्टी सभापति विष्णु लामिछाने, युनियनका पुर्व सभापति धुव्र गौतम, पत्रकार पुरुषोत्तम सुबेदी, युनियनका उपाध्यक्ष मोहम्मद वजिर आलम लगायतले मन्तब्य राखेका थिए ।

सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

