श्रीमान द्वारा अाफ्नै श्रीमतीको हत्या
जानकारी केन्द्र
२०७४, बैशाख, ११
विष्णु जोशी/व्युरो
खवर कञ्चनपुर सदरमुकाम महेन्द्रनगर नजिकैको गाउँ भगतपुरमा एक जना युवकले आफ्नै श्रीमतिको हत्या गरेका छन् । भगतपुरका ३५ वर्षिय किशोर चुनाराले गएराति ३० वर्षिया श्रीमति जयश्री चुनाराको हत्या गरेका हुन् ।
चुनाराले जयश्रीको मुख थुनेर हत्या गरेको हुनसक्ने प्रहरीले आशंका गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक मोहन साउदले हत्याको कारण खुल्न नसकेको र घट्ना बारे अनुसन्धान अघि बढाइएको जानकारी दिएका छन् ।
उहाँका अनुसार श्रीमतिको हत्या गरेका चुनारालाई राति नै पक्राउ गरिएको छ । प्रहरीले जयश्रीको शव महाकाली अञ्चल अस्पतालमा पोष्टमार्टम गराएर आफन्तको जिम्मा लगाइसकेको छ
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

