०७ फागुन २०८२, बिहीबार
  • समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य

राप्रपा बाट उमेद्वारी दिंदै कलाकार तथा समाजसेवि पवित्रा लामा

काभ्रे, कोसिपारी

कलाकार हरु राजनीति प्रवेश गर्ने क्रममा भर्खरै राप्रपा प्रवेश गरेकि  कलाकार  तथा समाजसेबी पबित्रा  लामाको   उमेद्वारी  पक्का भएको बताइएको छ ।  चर्चित नायिका रेखाथापा को फ्यान रहेकी लामा रेखा राप्रपा प्रवेश  गरे सङगै उनि  पनि राप्रपा प्रवेश गरेकी छिन ।  लामाले राप्रपा बाट काभ्रे कोसिपारी चौरी देउराली गाउपालिकामा  उपाध्यक्ष पदमा उमेद्वारी दिने  पक्का भएको छ।

पवित्रा भन्छिन  “म अब राजनिती मा लागेर समाजसेवा गर्न चहान्छु अनि देश को सेवा गर्छु ।  समाज र देशको सेवा गर्न मलाइ राप्रपा पाटि नै ठिक लाग्यो राष्ट्रियता  जोगाउने राप्रपा पाटि ले नै भोलि देशको बिकास गर्छ”  पबित्रf लामाले गरेको सेवा पनि अतुलनीय नै छ। उनले कलाकरिता सङ्गै बेबारिसे कोहि नभएका हरु को उपाचार आफ्नै खर्च मा गर्दै आएकि छिन। लामाले  बेबारिसे बेबस्थापन र पुनर्जिबन केन्द्र “एक्शन फर सोसल चेञ्ज” नामक सस्थामा आबद्ध भएर पनि सेवा गरिरहेको सस्था को अध्यक्ष बिनय बस्नेतले बताएका  छ।

किन राजनिती म लाग्नु भयो त भन्ने प्रश्नमा म उनी भन्छिन  “कोसिपारी को बाटो को हालत देख्न र भोग्न नसकेर पहिलो कारण हो भने समग्र गाँउको दिगो विकास र सम्मुन्तीको लागी मेरो उमेद्वारी हो यदि जनताले विश्वाश गरेर मलाइ चुन्नु भयो भने म यो कुरा पनि विश्वास दिलाउन चाहन्छु कि चाैरि देवि गाँउ पालिका नेपाल कै उत्कृष्ट विकशित नमुना गाँउ पालिका अवश्य बन्ने छ त्यसको लागि सबैको साथ र सहयोगको अपेक्षा गरेकि छु  आशा छ , जनता ले सहि व्यत्ति  छान्नु हुनेछ। “

pabitra lama 2

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
दोस्रो रेडियन्ट शैक्षिक मेला सुरू,आफ्ना सीप र सिर्जनात्मक क्षमता प्रदर्शन गर्दै विद्यार्थी
देशभर पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव : वर्षा र हिमपातको सम्भावना
भरतपुर विमानस्थलमा इन्धन ‘रिफिलिङ’ सेवा सुरु

लोकप्रिय

२०८२ फागुन ०८ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

यसकारण कम्तिमा ८ घन्टा सुत्न जरूरी छ, नत्र देखिने छन् यस्ता रोगहरू

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक, परीक्षा वैशाख १४ गतेबाट २७ सम्म हुने

२०८२ फागुन ०३ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

२०८२ फागुन ०६ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

ताजा

२०८२ फागुन ०९ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

दोस्रो रेडियन्ट शैक्षिक मेला सुरू,आफ्ना सीप र सिर्जनात्मक क्षमता प्रदर्शन गर्दै विद्यार्थी

स्वास्थ्य जीवनका लागि सहि तरिकाले कसरी सुत्ने,यस्तो छ तरीका

एमालेको झण्डा जलाउनेलाई कारबाही नभए रास्वपा विरुद्ध प्रतिवादमा उत्रिने नेसनल भोलिन्टियर फोर्सको चेतावनी

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

Follow Us

Follow us on Facebook Subscribe us on Youtube Follow us on Instagram

Recent Posts

  • २०८२ फागुन ०९ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल
  • दोस्रो रेडियन्ट शैक्षिक मेला सुरू,आफ्ना सीप र सिर्जनात्मक क्षमता प्रदर्शन गर्दै विद्यार्थी
  • स्वास्थ्य जीवनका लागि सहि तरिकाले कसरी सुत्ने,यस्तो छ तरीका
  • एमालेको झण्डा जलाउनेलाई कारबाही नभए रास्वपा विरुद्ध प्रतिवादमा उत्रिने नेसनल भोलिन्टियर फोर्सको चेतावनी
  • अस्वस्थताका कारण बालेन काठमाडौँ फिर्ता,दाङको कार्यक्रम स्थगीत

हाम्रो टिम

भिडियो सम्पादक : सुमन तिवारी
संवाददाता : माधव  प्रसाद भट्टराई
संवाददाता : शिवु धिताल

क्यामरा : सुनिल सिहं
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.