Jankari Kendra
५ आश्विन २०८३, सोमबार
Worldlink

रहेनन अभिनेता विनोद खन्ना

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७४, बैशाख, १४
रहेनन अभिनेता विनोद खन्ना

बलिउड अभिनेता विनोद खन्नाको निधन भएको छ

बलिउड अभिनेता विनोद खन्ना  विरामी भएर अस्पताल भर्ना भएका थिए।
खन्ना मुम्बई मा सर हेमवती रिलायन्स फाउंडेशन अस्पताल  मार्च 31 मा  देखि भर्ना गरिएको थियो ।  शरिरमा पानीको मात्रा कम भएका कारण उनलाई अस्पताल भर्ना गरिएको थियो । विनोद खन्नाको दुई विवाह भएको थियो। पहिलो पत्नी गीतांजलि संग  पछि  कविता संग ।   उनका तिन छोरा र एक छोरी छन ,  अक्षय खन्ना, राहुल खन्ना र साक्षी खन्ना छोरा हुन भने   विश्वास खन्ना छोरी हुन ।

विनोद १९६८ मा मन का मीत बाट चलचित्रमा प्रवेश गरेका थिए । उनी धेरै

बलिउड फिल्फहरूमा अभिनय गरेर र्चचित छन ।

Top Changing Nepal

युट्युब सट्स