• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        बुधबार, साउन १५, २०८२
बुधबार, साउन १५, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साउन १५ गते बिहिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

नाइमा मोबिलिटी एक्सपोमा सार्वजनिक हुँदै ‘क्यारी’ ईभी, व्यावसायिक र स्कुलका लागि नयाँ विकल्प

दरमखोला हाइड्रो इनर्जीले भोलिदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दै

मधेश प्रदेशमा ९१ लाख बढीको सामानसहित ४२ सवारीसाधन बरामद

रूस-चीनले संयुक्त सामुद्रिंक मिसन फेरी सुरू गरे पछि अमेरिका तनावमा

एन आई सी एशिया बैंकद्वारा ८.१७ प्रतिशत ब्याजदरमा ‘NIC ASIA ATHOT Loan Against ShareÚ’ योजना सार्वजनिक

झापा इनर्जी लिमिटेडले आईपीओ निष्कासन सुरु गर्दै, आयोजना प्रभावित र वैदेशिक रोजगारमा रहेका नेपालीलाई प्राथमिकता

रूसको पूर्वी क्षेत्रमा ८.८ म्याग्निच्यूडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जारी

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट थप २५ अर्ब रुपैयाँको तरलता तान्ने

लोकप्रिय समाचार

  • १. २०८२ साल साउन ०९ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • २. २०८२ साउन ८ गते बिहिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. २०८२ साउन १० गते शनिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ४. २०८२ साउन १२ गते सोमवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ५. २०८२ साउन १३ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ६. सशस्त्र प्रहरीद्वारा पशुपालन फर्ममा छापा, १ करोड ५८ लाखको अबैध समान बरामद

  • ७. झुलाघाट भन्सारको राजस्व सङ्कलनमा गिरावट, लक्ष्यको ७१.६५ प्रतिशत मात्र प्राप्त

  • ८. एनसेल सधैँ अन रिन्युअल : विद्यार्थीहरूलाई अनलिमिटेड फेसबुक, टिकटक र युट्युब पनि

  • ९. यस्तो छ आजको मौसम पुर्वानुमान

  • १०. नाइमा नेपाल मोबिलिटी एक्स्पोमा टोयोटाको बिशेष अफर !

यस्ता विकासका योजना छन माहालक्ष्मि नगरपालिका मेयरका उमेद्वार महेश खड्का सँग

 माहालक्ष्मि नगरपालिकाे नगर प्रमुख पदमा उमेद्वारी दिएका महेश खड्काले नगर विकासका लागि यस्ता योजनाहरू पुरा गर्ने प्रतिबद्धता गरेका छन  

माहालक्ष्मी न पा वडा नं १० भित्र पर्ने रमणिय स्थल लाकुरी भन्ज्याङ लाई दोश्रो नगरकोट को दाजोमा स्वच्छ पर्यटकिय स्थल बनाएर त्याहाको जनताको जिवनस्तर उठाउने। ठैब देखि सिद्फिपुर हुँदै लोकन्थलि जोड्ने सडक को बिस्तार गर्ने। लगनखेल  देखी ग्वार्को ,ईमाडोल हुँदै सिद्फिपुर , लुभु लामाटार हुँदै लाकुरि भन्ज्याङ हुँदै पनौती जोडिने सडकको ब्यबस्तित बिस्तार गर्ने। गोदावरिको कुण्ड देखि हनुमन्ते र मनाोहरा खोला को दोभान सम्म बग्ने उपत्यकाकै  एक मात्र स्वच्छ  गोदावरी खोलाको उचित संरक्षण मा विशेष पहल गर्ने। लागू औषध तथा दुर्ब्यसन को रोकथाम तथा न्यूनीकरण मा बिशेष जोड दिई दुर्ब्यसन रहित स्वच्छ समाज को निर्माण मा बिशेष पहल गर्ने , ग्वार्को -ईमाडोल – टिकाथली हुँदै बाल्कोट जोड्ने बाटो को अझ ब्यबस्थित बिस्तार गर्ने। शिक्षा स्वास्थ्य अनि जेष्ठ नागरिक को लागि बेग्लै टोलि सहित सिविर स्थापना गर्ने। लुभु र सिद्द्पुर को पहिचान को रुपमा चिनिने हाते तान र सुकुल जस्ता पुरातात्विक महत्वका चिज स्थान र मठ मन्दिरको  संरक्षणमा जोड दिने।

। न्याय पुर्ण, गतिशिल शान्तिपुर्ण समाजको निर्माण गर्ने । शभ्य, शिक्षित वातावरण तथा   प्रविधि मैन्त्रि , उत्कृष्ट र भ्रष्टचारमुत्त नगर बनाउने । एकिकृत नगर विकासको अायोजना लागु गर्ने । युवाहरू लाइ स्वरोजगार तथा अशनुशासित बनाउने । साँस्कृतिक संपदा जात्रा, पर्वहरको संरक्षण संबर्धन गर्ने । फोहर मैला खानेपनि तथा सडकको व्यवश्थापन गर्ने । जेष्ठ नागरिक दिवा सेवाकेन्द्र महिला लक्षित स्वरोजगार कार्यक्रम संचालन गर्ने । प्रतेक वडामा सिसिटिभि जडान सहितका प्रविधिमैन्त्रि पार्क निर्माण गर्ने । सहकारी मार्फत पर्यटन विकास तथा होम स्टे संचालन गरि रोजागरी श्रृजना गर्ने । लाँकुरी भङ्ज्याङ्ग र गणेशमान पार्क लाइ विकास गर्ने । प्रतेक वडामा कृषि सुचना केन्द्र स्थपना गरि कृसकहरलाइ सेवा प्रदान गर्ने 

 को हुन त महेश खड्का

 mahesh 2

महेश खड्काको जन्म २०२५ साल असार १९ गते  आमा  गोमा खड्क र  बुबा रमेश बहादुर खड्काको कोख बाट भएको हो ।उनको  राजनितिक यात्रा ने बि संघ जिल्ला सदस्य हुदै  जिल्ला उपाध्यक्ष लामाटार सचिब इकाइ सभापति , १२ औ महादिबेसन बाट जिल्ला सदस्य, क्षेत्रीय सभापाति तथा गणेशमान शान्ति प्रतिष्ठानको माहसचिव समेत रहेका खड्काले स्थनिय निर्वाचनमा माहालक्ष्मि नगरमालिकाको मेयर पदको लागि नेपालि काँग्रेशको तर्फ बाट उमेद्वारी दिएका छन ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मधेश प्रदेशमा ९१ लाख बढीको सामानसहित ४२ सवारीसाधन बरामद
    जुम्लाका किसानलाई काँचो स्याउ टिप्न प्रतिबन्ध
    सिन्धुलीको गोलाञ्जोरमा एकै परिवारका १६ जना सम्पर्कविहीन

    लोकप्रिय

    २०८२ साल साउन ०९ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    २०८२ साउन ८ गते बिहिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साउन १० गते शनिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साउन १२ गते सोमवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    २०८२ साउन १३ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    ताजा

    २०८२ साउन १५ गते बिहिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    नाइमा मोबिलिटी एक्सपोमा सार्वजनिक हुँदै ‘क्यारी’ ईभी, व्यावसायिक र स्कुलका लागि नयाँ विकल्प

    दरमखोला हाइड्रो इनर्जीले भोलिदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दै

    मधेश प्रदेशमा ९१ लाख बढीको सामानसहित ४२ सवारीसाधन बरामद

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • २०८२ साउन १५ गते बिहिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    • नाइमा मोबिलिटी एक्सपोमा सार्वजनिक हुँदै ‘क्यारी’ ईभी, व्यावसायिक र स्कुलका लागि नयाँ विकल्प
    • दरमखोला हाइड्रो इनर्जीले भोलिदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दै
    • मधेश प्रदेशमा ९१ लाख बढीको सामानसहित ४२ सवारीसाधन बरामद
    • रूस-चीनले संयुक्त सामुद्रिंक मिसन फेरी सुरू गरे पछि अमेरिका तनावमा

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.