• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
११ जेठ २०८३, सोमबार
११ जेठ २०८३, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

देशभर पश्चिमी, स्थानीय र न्यून चापीय प्रणालीको प्रभाव : पहाडमा वर्षा, तराईमा तातो लहर
  • ७ घण्टा 

२०८३ जेठ १२ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • ७ घण्टा 

कजारिया रमेश टायल्स र मिस नेपालको नयाँ ‘डाइन विथ द डिभाज’ अभियान सार्वजनिक, विजेताले डिभाजसँग डिनर गर्ने अवसर पाउने
  • २१ घण्टा 

बसको ठक्करबाट एक पैदलयात्रीको निधन
  • २२ घण्टा 

प्रिमियर डिस्टिलरी लिमिटेडको नयाँ ब्राण्ड ‘एट पिक्स्’ सार्वजनिक
  • २३ घण्टा 

भि-चित्रलाई एसीइएफ ग्लोबल अवार्ड्स २०२६ मा सम्मान, नेपालको खेलकुद मार्केटिङले पायो अन्तर्राष्ट्रिय पहिचान
  • १ दिन 

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन आग्रह
  • १ दिन 

सुनचाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?
  • १ दिन 

काठमाडौं उपत्यकामा एकै दिन २ हजार ४५३ चालक कारवाहीमा, ११ लाख ५१ हजार रुपैयाँ राजस्व संकलन
  • १ दिन 

लोकप्रिय समाचार

  • १. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • २. २०८३ जेठ ११ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८३ जेठ ०६ गते बुधबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ४. ‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य प्रायोजकमा कजारिया

  • ५. डोङफेङद्वारा नयाँ शेयर खरिदमार्फत प्रिमियम ईभी ब्रान्ड भोयामाथिको नियन्त्रण थप मजबुत

  • ६. आजको मौसम : पहाडमा बदली, तराईमा तातो लहरको प्रभाव

  • ७. ट्राफिक कारबाहीबाट ४४ लाख बढी राजस्व सङ्कलन

  • ८. मिस नेपाल २०२६ का लागि आवेदन खुला

  • ९. कालंगा हाइड्रोको आईपीओमा २ अर्बभन्दा बढी आवेदन

  • १०. देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव : यी क्षेत्रमा वर्षाको सम्भावना

आठ वर्ष बिति सक्दा पनि बनेन गच्छदारद्धारा सिलान्यास भएको पुल । यसो भन्छन स्थानीय ?

admin २०७४, बैशाख, २८

रबिन्द्र यादव / बैशाष २७ , परासी ।।

नवलपरासीका सरावल गाँउपालिका स्थित ( साविक बडहरा दुबौलिया १) मा निर्माणधिन रहेको झरही खोलको पुल समयमा निर्माण नहुँदा स्थानीयहरु सास्ती खेपेका छन् । ३ सालमा निर्माण कार्य सकिने भनिएको पुल आठ वर्ष पुग्न लाग्दा पनि निर्माण सम्पन्न नहुदा सो क्षेत्रका मानिषहरुलाई नदि पार गर्न समस्या भएको छ ।

भुतहादेखि महेशपुर जोडने सडकखण्डमा पर्ने उक्त पुलको वि.स. २०६६ सालमा तत्कालिन भौतिक योजना तथा निर्माणमन्त्री एवं मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय कुमार गच्छदारले सिलान्यास गर्नु भएको थियो । २५ मिटर लम्बाई र ७ मिटर चौडाई आकारको पुल निर्माणका लागि बिल्डर्स कन्सटक्सन कम्पनीलाई ७ करोड ८० लाख रुपैयामा ३ साल भित्र निर्माण सम्पन्न गर्ने ठेक्का भएपनि निर्माण कार्य पुरा हुन सकेका छैन । सुरुमा शितल कन्सट्रक्सन कम्पनीलाई ठेक्क दिईएको तर निर्माण कार्यमा ढिलाई गरेकाले अहिले बिलडर्स कम्पनीले काम गरीरहेपनि कुन गति देख्न सकिएको छैन ।

३ वर्षमा निर्माण हुने पुलको अहिलेसम्म करीब ५० प्रतिशत काम मात्र पुरा भएको पुल निर्माणमा खटिएका ईन्जिनियर ग्रिधर शर्माले बताउनु भयो । सुरुमा निर्माण कामको जिम्मा लिएको शितल कन्सट्रक्सन कम्पनिले कहिले भुकम्पको नाममा त कहिले नाकाबन्दी र बिभिन्न आम हडतालको नाममा बहानाबाजी गर्दै निर्माण कार्यमा ढिलासुस्ती गर्दै आएको थियो ।

उक्त कम्पनीले काम गर्दा सो क्षेत्रका बिभिन्न पसलहरुवाट उधारमो निर्माण समाग्रिहरु लिएको र धेरै दिनसम्म भुक्तानी नगरकाले साहुहरु त्यँहा राखिएको मिक्सचर , छड , ट्रेक्टर र अन्य निर्माण समाग्रिहरु जफत गरेका थिए । जस्का कारण निर्माण कार्य करिब २० महिना सम्म अलपत्र परेको थियो । अहिले काम गरीरहेको बिल्डर्स कम्पनी भैरहंवाका सञ्चालक बिष्णु शर्माले असाढ मसान्त सम्म ८० प्रतिशत काम पुरा गर्ने किसिमले काम भईरहेको बताउनु भयो । ६ वटा पिलर रहेको उक्त पुलमा अहिले बिचकै पिलर ढलान गरी फिक्स गर्न सकिएको छैन ।

के भन्छन् त स्थानीय ? 

१) आलमगिर खान ः खान नेपाली कांग्रेस निकट नेपाल मुस्लिम संघ नवलपरासीका सचिव एंव सोही ठाँउका एक स्थानीय युवा हुन् । खान भन्छन् ,  पुल निर्माण नहुँदा सो बाटो बाट यात्रा गर्न धेरै समस्या भएको छ , सायद यो राजनितिक खिचातानीका कारण नै अहिलेसम्म बन्न नसकेको मलाई लाग्छ , पुल निर्माण पुर्व रक्षा राज्यमन्त्री रामबचन यादवकै पहलमा भएको हो तर अहिले बदलिदो राजनितिका कारण बिभिन्न नेता निकट ठेकदारहरुले ठेक्का पाँउछन् र फेरी सरकार फेरिन्छ र बिभिन्न बहानामा बिकास निर्माण कार्य प्रभावित हुन्छ । तर अबसम्म जे भयो अब त निर्माण कार्यलाई तिब्रता दिई समयमा पुल निर्माण सम्पन्न भए स्थानीय सर्वसाधरणहरुलाई राहत हुने थियो , छिट्टो निर्माण कार्य सम्पन्न गराउन म आग्रह गर्दछु  साथै खानले सो बाटोमा पुल नहुंदा बर्दघाटवाट महेशपुर सञ्चालन हुने यातायात समेत सञ्चालन हुन नसकेको दुखेसो पोखे  २) अकबर खान ः अकबर एक समाजसेवी एंव यातायात ब्यसायि हुन् । उनले भने ,  यो पुर्व मन्त्री ,गृहराज्य मन्त्री , रक्षा राज्य मन्त्री , अत्याधिक मतले बिजयि भएका सांसद र धेरै स्थानीय नेता भएको यो क्षेत्र हो , झरही खोलाको पुल ८ वर्षवाट अलपत्र छ , मलाई लाग्छ यँहाका नेताहरुले ध्यान नदिएकै हो , कम्तीमा अब त ध्यान दिनु पर्याे नेता ज्युहरुले । ’’

३) साबिर शेष ः शेष एक ब्यापारी हुन् । लाखौं मान्छेको आवतजावत रहेको भारतीय बजार ठुठिबारीमा शेषपनि सोही वाटो भएर दैनिक कम्तीमा दुई चोटी जानु हुन्छ । उनले भने,  हामीलाई सबैभन्दा समस्या भनेको नदिमै हुन्छ , नदिमा बाटोपनि खराब , बर्षाको मौषममा हामी जस्ता हजारौं ब्यापारीलाई खत्तरा मोलेर भएपनि जोखिम डुङ्गा यात्रा गर्नु गर्नुपर्छ ,जिवन निर्वाह गर्नका लागि त ब्यपार गर्नै पर्याे ” ।

४) अब्दुल रज्जाक ः रज्जाक ब्याचरमा पढ्ने विद्यार्थि हुन् । उनि भन्छन् ,  कक्षा ५ मा पढ्दानै त्यो पुलको शिलान्याश भएको अझै याद छ , ब्याचलरमा पुगे अहिलेपनि करीब ५० प्रतिशत मात्रै निर्माण भएको देख्छु , सानो छदा बर्षातमा जोखिम डुङ्गा यात्रा गरेर पढ्न जान्थे र अहिलेपनि जोखिम नै मोलेर हजारौं बालबालिका अध्ययन तथा अन्य कार्यका लागि डुङ्गावाट जानुपर्ने बाध्यता छ ।

 

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
देशभर पश्चिमी, स्थानीय र न्यून चापीय प्रणालीको प्रभाव : पहाडमा वर्षा, तराईमा तातो लहर
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ज्येष्ठ नागरिक, अपाङ्ग र अशिक्षितलाई बैंकिङ सेवामा प्राथमिकता दिन राष्ट्र बैंकको आग्रह

ताजा

देशभर पश्चिमी, स्थानीय र न्यून चापीय प्रणालीको प्रभाव : पहाडमा वर्षा, तराईमा तातो लहर

२०८३ जेठ १२ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

कजारिया रमेश टायल्स र मिस नेपालको नयाँ ‘डाइन विथ द डिभाज’ अभियान सार्वजनिक, विजेताले डिभाजसँग डिनर गर्ने अवसर पाउने

बसको ठक्करबाट एक पैदलयात्रीको निधन

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.