• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
११ जेठ २०८३, सोमबार
११ जेठ २०८३, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

देशभर पश्चिमी, स्थानीय र न्यून चापीय प्रणालीको प्रभाव : पहाडमा वर्षा, तराईमा तातो लहर
  • ७ घण्टा 

२०८३ जेठ १२ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • ७ घण्टा 

कजारिया रमेश टायल्स र मिस नेपालको नयाँ ‘डाइन विथ द डिभाज’ अभियान सार्वजनिक, विजेताले डिभाजसँग डिनर गर्ने अवसर पाउने
  • २१ घण्टा 

बसको ठक्करबाट एक पैदलयात्रीको निधन
  • २२ घण्टा 

प्रिमियर डिस्टिलरी लिमिटेडको नयाँ ब्राण्ड ‘एट पिक्स्’ सार्वजनिक
  • २३ घण्टा 

भि-चित्रलाई एसीइएफ ग्लोबल अवार्ड्स २०२६ मा सम्मान, नेपालको खेलकुद मार्केटिङले पायो अन्तर्राष्ट्रिय पहिचान
  • १ दिन 

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन आग्रह
  • १ दिन 

सुनचाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?
  • १ दिन 

काठमाडौं उपत्यकामा एकै दिन २ हजार ४५३ चालक कारवाहीमा, ११ लाख ५१ हजार रुपैयाँ राजस्व संकलन
  • १ दिन 

लोकप्रिय समाचार

  • १. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • २. २०८३ जेठ ११ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८३ जेठ ०६ गते बुधबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ४. ‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य प्रायोजकमा कजारिया

  • ५. डोङफेङद्वारा नयाँ शेयर खरिदमार्फत प्रिमियम ईभी ब्रान्ड भोयामाथिको नियन्त्रण थप मजबुत

  • ६. आजको मौसम : पहाडमा बदली, तराईमा तातो लहरको प्रभाव

  • ७. ट्राफिक कारबाहीबाट ४४ लाख बढी राजस्व सङ्कलन

  • ८. मिस नेपाल २०२६ का लागि आवेदन खुला

  • ९. कालंगा हाइड्रोको आईपीओमा २ अर्बभन्दा बढी आवेदन

  • १०. देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव : यी क्षेत्रमा वर्षाको सम्भावना

वैदेशिक रोजगारीको नाममा ठगि गर्ने गिरोहले गर्दा जनता लाइ यस्तो सास्ति

admin २०७४, बैशाख, २९

विषणु जोशि _व्युरो खवर टिकापुर कैलालि /

वैदेशिक रोजगारमा पठाइदिन्छु भनेर रकम लिएर सात महिनासम्म आलटाल गर्ने दलालबाट चार जनाले बल्लतल्ल रकम फिर्ता पाएका छन् । कैलालीको मुनुवा, मकरीका गणेश आचार्यले सात महिनाअघि वैदेशिक रोजगारमा पठाइदिन्छु भनेर लगेको रकम फिर्ता गरेका छन् । उनीबाट कैलालीकै टीकापुर नगरपालिका–४, ईन्द्रैयाका रामा चौधरीले २५ हजार, कुलवीर चौधरीले ८५ हजार शेषराज चौधरी र जीतबहादुर चौधरीले ९०/९० हजार फिर्ता पाए ।

रामा र कुलवीरले सो रकम आफैं बुझे भने शेषराजको रकम उनका बुबा धनिराम तथा जीतबहादुरका बुबा बम्बर चौधरीले बुझेका थिए । उनीहरूका अनुसार गणेशले उनीहरूलाई दुवई पठाइदिने भनेर रकम र पासपोर्ट लगेको थिए । रकम लिएको धेरै महिनासम्म पनि विदेश पठाउन नसकेको, तर भिसा आइसकेको र टिकट वुक भइसकेको भनेर गणेशले पटकपटक काठमाडौं बोलाउँदै आलटाल गरेपछि अन्त्यमा उनीहरूले रकम फिर्ता मागेका थिए । ‘पटकपटक काठमाडौं बोलाउने, तर आफू सम्पर्कबिहीन रहने, भिसा लाग्दैछ भनेर आलटाल गर्ने क्रम दोहोरिएपछि अन्त्यमा रकम फिर्ता माग्नुपर्‍यो’ रामाले भने– ‘हामीले गणेशलाई दिएको रकम फिर्ता पाउन निकै सास्ती भोग्यौं ।’ गणेशले म्यानपावर कम्पनीसंग मिलेर कामदारलाई वैदेशिक रोजगारमा पठाउने काम गर्दै आएका छन् ।

चिनेजानेका युवाहरूलाई विदेश पठाउने भनेर ठग्न थालेपछि उनका बुबा रामलालले रकम फिर्ता गरेका छन् । रकम फिर्ता गर्दै उनले भने– ‘मैले आफ्नो इज्जत र छरछिमेकको विश्वासलाई कायम राख्न रकम फिर्ता गरेको छु ।’ ती युवाहरूले वैदेशिक रोजगारमा जान ऋण गरेर रकमको जोहो गरेका थिए ।

जीतबहादुरका बुवा बम्बरले ब्याजवापत वार्षिक चार क्विन्टल गहुँ र १२ क्विन्टल धान दिने शर्तमा एक लाख रुपैयाँ ऋण लिएको बताए । वैदेशिक रोजगारमा पठाई दिने भनेर रकम र पासपोर्ट लिने, तर नपठाउने म्यानपावर र तिनका एजेन्टका कारण गाउँमा कैयौं युवा ठगीमा परेका छन् । आप्रवासी कामदार हकहित संरक्षण केन्द्र, कैलालीका पूर्व उपाध्यक्ष धनबहादुर बुढामगरका अनुसार यसरी ठगीमा परेका नागरिकलाई न्यायका लागि पहल गर्दा रकम फिर्ता भएको बताए । सरकारले लेवर (मजदुर) भिसामा मलेसिया र खाडीका देशमा जाँदा फ्रि भिसा तथा फ्रि टिकटको व्यवस्था गरेको छ । तर, अझैं पनि अधिकांस कामदारले ठूलो रकम खर्च गरेर मात्रै वैदेशिक रोजगारमा जान पाइरहेका छन्

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
देशभर पश्चिमी, स्थानीय र न्यून चापीय प्रणालीको प्रभाव : पहाडमा वर्षा, तराईमा तातो लहर
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ज्येष्ठ नागरिक, अपाङ्ग र अशिक्षितलाई बैंकिङ सेवामा प्राथमिकता दिन राष्ट्र बैंकको आग्रह

ताजा

देशभर पश्चिमी, स्थानीय र न्यून चापीय प्रणालीको प्रभाव : पहाडमा वर्षा, तराईमा तातो लहर

२०८३ जेठ १२ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

कजारिया रमेश टायल्स र मिस नेपालको नयाँ ‘डाइन विथ द डिभाज’ अभियान सार्वजनिक, विजेताले डिभाजसँग डिनर गर्ने अवसर पाउने

बसको ठक्करबाट एक पैदलयात्रीको निधन

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.