• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
११ जेठ २०८३, सोमबार
११ जेठ २०८३, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • ६ घण्टा 

देशभर पश्चिमी, स्थानीय र न्यून चापीय प्रणालीको प्रभाव : पहाडमा वर्षा, तराईमा तातो लहर
  • ८ घण्टा 

२०८३ जेठ १२ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • ८ घण्टा 

कजारिया रमेश टायल्स र मिस नेपालको नयाँ ‘डाइन विथ द डिभाज’ अभियान सार्वजनिक, विजेताले डिभाजसँग डिनर गर्ने अवसर पाउने
  • २२ घण्टा 

बसको ठक्करबाट एक पैदलयात्रीको निधन
  • २२ घण्टा 

प्रिमियर डिस्टिलरी लिमिटेडको नयाँ ब्राण्ड ‘एट पिक्स्’ सार्वजनिक
  • २४ घण्टा 

भि-चित्रलाई एसीइएफ ग्लोबल अवार्ड्स २०२६ मा सम्मान, नेपालको खेलकुद मार्केटिङले पायो अन्तर्राष्ट्रिय पहिचान
  • १ दिन 

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन आग्रह
  • १ दिन 

सुनचाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?
  • १ दिन 

लोकप्रिय समाचार

  • १. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • २. २०८३ जेठ ११ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८३ जेठ ०६ गते बुधबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ४. ‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य प्रायोजकमा कजारिया

  • ५. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ६. डोङफेङद्वारा नयाँ शेयर खरिदमार्फत प्रिमियम ईभी ब्रान्ड भोयामाथिको नियन्त्रण थप मजबुत

  • ७. आजको मौसम : पहाडमा बदली, तराईमा तातो लहरको प्रभाव

  • ८. ट्राफिक कारबाहीबाट ४४ लाख बढी राजस्व सङ्कलन

  • ९. मिस नेपाल २०२६ का लागि आवेदन खुला

  • १०. कालंगा हाइड्रोको आईपीओमा २ अर्बभन्दा बढी आवेदन

राजपा द्वारा रौतहटको निर्वाचन कार्यालय घेराउ दर्जनौ कार्यकर्ता पक्राउ

admin २०७४, जेष्ठ, १६

अखिलेश कुमार यादव ।

जेष्ठ १६ गते रौतहट । रौतहट जिल्लाको सदरमुकाम गौरको निर्वाचन कार्यालय लाई राजपा द्वारा मंगलवार घेराउ गरिएको थिए । भरकर ६ दल मिलेर बनेको राजपाले लगातार सबिधान संशोधनमा जोड दिदै आइरहेको छन । बिना संविधान संशोधनको सरकारले मधेसमा चुनाव गराउन लागेको बिरोधमा रा.ज.पा द्वरा मंगलवार रौतहटको सदरमुकाम गौरमा रहेको निर्वाचन कार्यालय लाई घेराउ गरेको थियो ।

बिना संशोधन चुनाव गराएमा हामी चुनाव हुन दिदैनौ र बहिष्कार पनि गर्छौ राजपाले बारम्बार चेतावनी दिदै आइरहेको छ । मधेसीहरुको मांग पुरा गर पहिला सविधान संशोधन गर त्यसपछि चुनाव गराउनको मांग गर्दै आइरहेको राजपाले सदरमुकाम गौरको निर्वाचन कार्यालय लाई मंगलवार अधिक संख्यमा मधेशी जानताहरुले निर्वाचन कार्यालयलाई घेराउ गरेको थियो । निर्वाचान कार्यालय घेराउ कार्यक्रम आगादिनै सार्वजनिक गरेकोले रौतहट जिल्ला प्रसाशन कार्यालयको निर्देशनमा मंगलावर बिहान देखि रौतहटको सदरमुकाम गौरमा लामो संख्यामा प्रहरी परिचालन गरेको थियो ।

निर्वाचन कार्यालय घेराउ गर्दा खेरि प्रहरी र जनताहरु बीच केहि तनाव उत्पन्न भएको थियो । उक्त निर्वाचन कार्यालय घेराउ कार्यक्रममा राजपाका बाबुलाल साह , अजय गुप्ता , रामप्रवेश दास , अनिल सिंह लगाएत सय्क्दो कार्यकर्ताहरुको उपस्तिथिमा निर्वाचन कार्यालय लाई घेराउ गरेको थियो निर्वाचान कार्यालय घेराउ गर्ने समय प्रहरी संग सामान्य झडप हुँदा नेता तथा कार्यकर्ता हरूलाई जबर्जस्ती बल प्रयोग गरी जिल्ला प्रहरी कार्यालयमा लगिएको छ। पक्राउ पर्नेहरुमा महासचिव अजय गुप्ता, मण्डलिय अध्यक्ष रामप्रवेश दास, मनोज गिरी, शेख जमसैद सहित दर्जनौं कार्यकर्ताहरूलाई प्रहरीले पक्राउ गरेको छन्। प्रहरीले पक्राउ गरेको कार्यकर्ताहरुलाई रिहाइ गर्नको लागि जिल्ला प्रहरी कार्यालय आगाडी नाराजबाजी जारि राखेको छ ।

राजपा ााराजपा जानकारिरजपा

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
देशभर पश्चिमी, स्थानीय र न्यून चापीय प्रणालीको प्रभाव : पहाडमा वर्षा, तराईमा तातो लहर
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ज्येष्ठ नागरिक, अपाङ्ग र अशिक्षितलाई बैंकिङ सेवामा प्राथमिकता दिन राष्ट्र बैंकको आग्रह

ताजा

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

देशभर पश्चिमी, स्थानीय र न्यून चापीय प्रणालीको प्रभाव : पहाडमा वर्षा, तराईमा तातो लहर

२०८३ जेठ १२ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

कजारिया रमेश टायल्स र मिस नेपालको नयाँ ‘डाइन विथ द डिभाज’ अभियान सार्वजनिक, विजेताले डिभाजसँग डिनर गर्ने अवसर पाउने

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.