• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
३२ असार २०८३, बिहीबार
३२ असार २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

पर्सामा चट्याङ पर्दा सात जना घाइते
  • ११ घण्टा 

साउनमा बैंक निक्षेपको ब्याजदर घट्यो, राष्ट्रिय वाणिज्य बैंकले गर्यो सबैभन्दा बढी कटौती
  • ११ घण्टा 

चिनियाँ समानप्रति भारतीयको मोह अत्याधिक, ६ महिनामा किने ६७.१ अर्ब डलरको समान
  • १२ घण्टा 

यी हुन् सर्बाधिक गोल गर्ने उत्कृष्ट ११ राष्ट्र, ब्राजिलको सबैभन्दा बढी १४७ गोल
  • २३ घण्टा 

देशभर मनसुनी वायूको प्रभाव : तराई भू-भागमा पनि मध्यम वर्षाको सम्भावना
  • १ दिन 

२०८३ असार ३२ गते बिहिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १ दिन 

विश्व प्रसिद्ध ‘रेड डट डिजाइन अवार्ड’ जितेको चेरी क्यू नेपाली बजारमा,नाइमा मोबिलिटि एक्स्पो २०२६ मा सार्वजनिक हुने
  • २ दिन 

प्रोटोन इ.मास ५ को बुकिङ खुला : ग्राहकले अपेक्षित विशेष मूल्यमै खरिद गर्न सक्ने
  • २ दिन 

एनआईसी एशिया बैंकको ४५ हजार कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला
  • २ दिन 

लोकप्रिय समाचार

  • १. नागरिक एपबाटै देशभर रगतको मौज्दात हेर्न सकिने

  • २. २०८३ असार २७ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ३. जी.ओ. अटोमोबाइल्सले ल्यायो नयाँ योजना : अब दैनिक ५२० रुपैयाँ ईएमआईमा एमजी कमेट ईभी खरिद गर्न सकिने

  • ४. पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ५. ११ महिनामा निर्यात बढ्यो, तर व्यापार घाटा १६ खर्ब नाघ्यो

  • ६. देशभर मनसुनी वायूको प्रभाव : केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना

  • ७. नेपाली परिवारका लागि मन र घरको शान्तिको भरोसा बन्दै गोदरेज रेफ्रिजरेटर

  • ८. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ९. स्वास्थ्य बीमामा नागरिकको पहुँच विस्तार गर्दै इसेवा र सहारा हेल्थ इन्सुरेन्स : रु.१,३९९ बाट सुरु हुने योजनामा रु.६ लाखसम्मको बीमा सुरक्षा

  • १०. अब मोबाइल एपबाटै बैंक खाता बन्द गर्न सकिने, राष्ट्र बैंकको नयाँ निर्देशन

२३ वर्षिय युवाको आफु कार्यरत कार्यालयकै कोठामा रहस्यमय मृत्यु

admin २०७४, जेष्ठ, १६

विष्णु जोशी _व्युरो खवर ।

कञ्चनपुर भिमदत्त नगरपालिका वडा नं. ११ बस्ने २३ वर्षिय सागर चन्दको आफु कार्यरत कार्यालयकै कोठाको कम्पाण्डमा रहस्यमय मृत्यु भएको छ । यहि जेठ ९ गते राती बाँके जिल्ला नेपालगञ्ज उप–महानगरपालिका वडा नं. १३ बुलबुलिया स्थित साना तथा मझौला कृषक आय स्तर बृद्धि आयोजना (RISM- FP)को कोठामा भएको घटना प्रति उनका आफन्तले आपती जनाएका छन् ।

(RISMFP) मा सव ईन्जिनियर पदमा कार्यरत चन्द १० गते बिहान मृत्य फेला परेको थिए । रातीको समयमा भएको उक्त घटनाबारे चन्दको कोठामा बस्ने कर्मचारी लगायत सोही कोठामा बस्ने कर्मचारी घटनाबारे अनविज्ञता व्यक्त गरिरहेका छन् । एउटै कोठामा बस्ने कर्मचारीहरुले घटनाबारे दोस्रो दिनको विहान मात्रै जानकारी पाएको बताएका छन् । उक्त घटनाको प्रारम्भिक रिर्पोटमा विषादि सेवन गरि घरको छतबाट हाम फालेर मृत्यु भएको भन्ने जस्ता सुचना प्रति हाम्रो आशंका र आपत्ति रहेको आफन्तले निकालेको प्रेस बिज्ञप्तीमा उल्लेख छ । घटनाको प्रकृति र घटनास्थल हेर्दा उक्त घटना आत्माहत्या नभएर मृतक चन्दमाथी परिपञ्च रचि योजनाबद्ध रुपमा हत्या गरे गराइएको जस्तो देखिन्छ । मृतक सागर हिजो आजका दिनमा आफ्नो सफलतापुर्ण सामान्य जीवनयापन गर्दै आएको अवस्था स्पष्ट छ ।

सागरकोे पारिवारिक अवस्था पनि राम्रो रहेको र कुनै त्यस्तो आत्महत्या गरिहाल्नुपर्ने ठोस् कारण पनि कुनैकतैबाट देखिदैन, छैन पनि । यस घटनाबारे आत्महत्या गरेको कुरा भ्रमपुर्ण र भुटो हो, घटना कसैले परिपञ्च रचि घटना गराइएको हो भन्ने कुरामा तपसिलका तथ्यहरुको आधारमा हामीहरुलाई विश्वास लागेकोले घटनाबारे जिल्ला प्रहरी कार्यालय बाँकेमा मिति २०७४ जेठ १० गते मृतक सागर चन्दका बुवा दिपेन्द्र बहादुर चन्दले कर्तव्य ज्यान मुद्धा सम्बन्धि जाहेरी दिइ सकेकोले उक्त घटनाको सत्य तथ्य छानविन गरि सक्दो चाडो दोषिमाथी कानुनी कार्वाही गर्न सम्बन्धित निकायलाई ध्यान आकर्षण गराउदछौ ।

साथै उक्त घटनाको सत्य तथ्य बाहिर ल्याई हामी पिडित परिवारलाई सहयोग गरिदिन हुन सम्पुर्ण न्यानप्रेमी, नागरिक समाज तथा संचारकर्मीहरुमा आग्रह गर्दछौ भनी उनका सहोदर दाई राकेश चन्दले हस्ताक्षर गरेको प्रेस बिज्ञप्तीमा उल्लेख गरेको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
देशभर मनसुनी वायूको प्रभाव : तराई भू-भागमा पनि मध्यम वर्षाको सम्भावना
आजदेखि पूर्ण तौलको एलपी ग्यास सिलिन्डर बिक्री पुन : सुरु, मुल्य कति ?
युनाइटेड सिमेन्टद्वारा धुनीबेँसीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, १४३ जना लाभान्वित

ताजा

पर्सामा चट्याङ पर्दा सात जना घाइते

साउनमा बैंक निक्षेपको ब्याजदर घट्यो, राष्ट्रिय वाणिज्य बैंकले गर्यो सबैभन्दा बढी कटौती

चिनियाँ समानप्रति भारतीयको मोह अत्याधिक, ६ महिनामा किने ६७.१ अर्ब डलरको समान

यी हुन् सर्बाधिक गोल गर्ने उत्कृष्ट ११ राष्ट्र, ब्राजिलको सबैभन्दा बढी १४७ गोल

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.