कैलालीका स्थानीय तहले २२ देखि ७२ करोडसम्म अनुदान पाउने
जानकारी केन्द्र
२०७४, जेष्ठ, १८
विष्णु जोशि_कैलाली
नयाँ बजेट व्यवस्था अनुसार आर्थिक वर्ष २०७४/७५ मा कैलालीका स्थानीय तहले २२ देखि ७२ करोडसम्म अनुदान पाउने भएका छन् । केन्द्र सरकारले वित्तीय आयोग नरहेको अवस्थामा एक पटकका लागि जनसंख्या, विकासको अवस्था र लागत समायोजित क्षेत्रफलका आधारमा वित्तीय समानीकरण र सशर्त अनुदान गरी दुई शीर्षकमा अनुदान दिने भएको हो ।
यसरी आउने केन्द्र वाट कैलालीमा ५ अर्ब २४ करोड ५० लाख पुग्नेछ । सरकारले पछिल्लो पटक थप गरेको मोहना गाउँपालिकाका लागि भने अनुदान छुट्टयाएको छैन । आगामी वर्ष यस्तो अनुदान संविधान अनुसार गठन हुने केन्द्रीय वित्तीय आयोगले गर्ने व्यवस्था अनुसार हुनेछ
सम्बन्धित समाचार
नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त
आइसिटी अवार्ड २०२६ का ४ विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनौट, उत्कृस्ट ५ को लागि ग्राण्ड जुरी आयोजना हुने
एनपीएलको प्रत्येक चौका र छक्कामा इसेवाले रेड पान्डा संरक्षणका लागि रकम योगदान गर्ने
नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, कात्तिक २१ सम्म आवेदन दिन सकिने
एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी र लाभांश क्षमतामा सुधार
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
ट्रेन्डिङ
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
