भारतिय सैनिक द्वारा ५ पाकिस्तानी सैनिक मारिए
जानकारी केन्द्र
२०७४, जेष्ठ, १९
विष्णु जोशि अनतराषट्रिय व्युरो/
भारतीय सेना ले आज पाकिस्तान द्वारा सीजफायर उल्लंघन गरेको भन्दै जवरजस्त जवाब दिदै ५ पाकिस्तानी सैनिक लाई मारेको छ। भारतीय सेना द्वारा गरिएको जवाबी फायरिंग मा ६पाकिस्तानी सैनिक घाईते समेत भएका छन। भारतिय सञचार माध्यम का अनुसार भारतीय सेना ले कश्मीर काबिंबर र बट्टल सेक्टर मा पाकिस्तान का २चौकि पनि नष्ट गरेको छ । भारतीय सेना द्वारा गरिएको विषय लाई लिएर कार्रवाई वाट तिलमिलाए पछि पाकिस्तान लेे इस्लामाबाद स्थित भारतीय उच्चायुक्त सुचना गराएर कार्वाहि रोक्न समेत माग गरेका छन । प्राप्त जानकारी अनुसार, पाकिस्तानी सेना ले विहिवार विहान बिना निहु खोजि गोला वारि गरेपछि घटना चर्किदै गएको हो । ऊक्त समय मा पाक शैनिक नौशेरा र कृष्णाघाटी मा भारी वम हरु विसफोट गराएका थिए ।त्यसै कारण भारतीय सैनिक ले पनि वेकरार जवाब दिएको वताएको छ । यो भन्दा पहिले आज (विहिवार) विहान जम्मू कश्मीर को बारामूला जिल्ला को सोपोर इलाका मा सुरक्षा वल द्वारा मुठभेड़ मा गएका २आतंकवादी हिज्बुल मुजाहिदीन का सदस्य थीए । र एक पुलिस दल सित भएको हमला मा उनको हात रहेको जनाईएको छ । जम्मू कश्मीर मा पुलिस महानिदेशक एस पी वैद ले यहां संवाददाता हरु लाई भन्नु भयो ‘सोपोर शहर मा एक पुलिस तैनाती बल लई वुधवार (31मै ) मा भएको एक ग्रेनेड हमला मा चार पुलिसकर्मी घाईते भएका थिए ।
सम्बन्धित समाचार
नवप्रवर्तन, अनुसन्धान र कृत्रिम बुद्धिमत्तामा लगानी बढाउनुपर्छ: एनसीसी अध्यक्ष अग्रवाल
अरुवा खोलामा नुहाउने क्रममा डुबेर ९ वर्षीय बालकको ज्यान गयो
प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ
नोआ लाइल्स बने विश्वको सबैभन्दा छिटो दौडने खेलाडी
बाढीपहिरोका कारण यी राजमार्ग अवरुद्ध
देशभर मनसुनी वायुको प्रभाव कायमै : यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
ट्रेन्डिङ
२०८३ साउन १० गते आईतबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘ बेस्ट कमर्सियल बैंक,(नेपाल)’ सम्मान
२०८३ साउन ९ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
गर्मीमा छाला डढ्ने समस्यावाट बच्न अपनाउनुहोस् यी पाँच उपाय
अफ्रिकन वुमेन्स फुटबल भोलिदेखि, १६ राष्ट्र सहभागी हुदैँ

