• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
३२ असार २०८३, बिहीबार
३२ असार २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

पर्सामा चट्याङ पर्दा सात जना घाइते
  • १३ घण्टा 

साउनमा बैंक निक्षेपको ब्याजदर घट्यो, राष्ट्रिय वाणिज्य बैंकले गर्यो सबैभन्दा बढी कटौती
  • १३ घण्टा 

चिनियाँ समानप्रति भारतीयको मोह अत्याधिक, ६ महिनामा किने ६७.१ अर्ब डलरको समान
  • १३ घण्टा 

यी हुन् सर्बाधिक गोल गर्ने उत्कृष्ट ११ राष्ट्र, ब्राजिलको सबैभन्दा बढी १४७ गोल
  • १ दिन 

देशभर मनसुनी वायूको प्रभाव : तराई भू-भागमा पनि मध्यम वर्षाको सम्भावना
  • १ दिन 

२०८३ असार ३२ गते बिहिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १ दिन 

विश्व प्रसिद्ध ‘रेड डट डिजाइन अवार्ड’ जितेको चेरी क्यू नेपाली बजारमा,नाइमा मोबिलिटि एक्स्पो २०२६ मा सार्वजनिक हुने
  • २ दिन 

प्रोटोन इ.मास ५ को बुकिङ खुला : ग्राहकले अपेक्षित विशेष मूल्यमै खरिद गर्न सक्ने
  • २ दिन 

एनआईसी एशिया बैंकको ४५ हजार कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला
  • २ दिन 

लोकप्रिय समाचार

  • १. नागरिक एपबाटै देशभर रगतको मौज्दात हेर्न सकिने

  • २. २०८३ असार २७ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ३. जी.ओ. अटोमोबाइल्सले ल्यायो नयाँ योजना : अब दैनिक ५२० रुपैयाँ ईएमआईमा एमजी कमेट ईभी खरिद गर्न सकिने

  • ४. पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ५. ११ महिनामा निर्यात बढ्यो, तर व्यापार घाटा १६ खर्ब नाघ्यो

  • ६. देशभर मनसुनी वायूको प्रभाव : केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना

  • ७. नेपाली परिवारका लागि मन र घरको शान्तिको भरोसा बन्दै गोदरेज रेफ्रिजरेटर

  • ८. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ९. स्वास्थ्य बीमामा नागरिकको पहुँच विस्तार गर्दै इसेवा र सहारा हेल्थ इन्सुरेन्स : रु.१,३९९ बाट सुरु हुने योजनामा रु.६ लाखसम्मको बीमा सुरक्षा

  • १०. अब मोबाइल एपबाटै बैंक खाता बन्द गर्न सकिने, राष्ट्र बैंकको नयाँ निर्देशन

आधुनिक समाजमा समयसँगै अगाडि बढ्न दक्ष जनशक्ति निर्माण गर्न जरुरी देखिन्छ’

admin २०७४, जेष्ठ, २१

एसएलसी र प्लस टु उत्तीर्णपछि उच्च शिक्षा अध्ययन गर्न आफुलाई मन पर्ने विषय र कलेजको छनोट गर्न नसक्दा विद्यार्थीहरू समस्यामा फस्ने गरेका छन् । त्यसले एकातिर विद्यार्थीको समय बर्बाद हुन्छ भने अर्कातिर अभिभावकको लाखौँ रुपैयाँ डुब्न सक्छ । विद्यार्थीहरूलाई शैक्षिक परामर्श दिँदै आएको क्याम्ब्रिज इन्स्टिच्युट अफ टेक्नोलोजिका प्रबन्ध निर्देशक शिशिर सिम्खडासँग गरिएको कुराकानीको संक्षेपः

क्याम्ब्रिज इन्स्टिच्युट अफ टेक्नोलोजी कस्तो प्रकारको शैक्षिक संस्था हो ?

यो संस्था विद्यार्थी र प्राविधिक कलेजहरूसँगको सम्बन्ध स्थापित गर्नका लागि पुलको काम गर्ने सामाजिक संस्था हो । एस.एल.सी. र प्लस टु पास गरी गुणस्तरिय उच्च शिक्षाको खोजिमा रहेका विद्यार्थीहरूलाई विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने प्राविधिक र व्यवहारिक विषय र ती विषय अध्यापन गराउने उत्कृष्ट कलेजहरूका बारेमा शैक्षिक परामर्श प्रदान गर्ने उद्देश्यले यसको स्थापना गरिएको हो । संस्थाले स्थापना काल २०६७ देखि नै शैक्षिक क्षेत्रमा निरन्तर सेवा गर्दै आएको छ । क्याम्ब्रिजको प्रधान कार्यालय काठमाडौं स्थित बागबजारमा रहेको छ भने, शाखा कार्यालयहरू नया बनेस्वोर, इलाम, दमक, विराटचोक, इटहरी, विराटनगर, धरान, विर्तामोड, चितवन लगायतका ठाउँहरूमा रहेका छन् । चाँडै हेटौडा समेत शाखा कार्यालय सञ्चालनमा आउँदैछ । यो संस्थामा पारिवारिक–प्रशासनिक व्यवस्थापन भएकोले आम विद्यार्थी अभिभावकले विस्वास गर्ने आधार रहेको छ । क्याम्ब्रिज इन्स्टिच्युट अफ टेक्नोलोजीको मुख्य उद्देश्य के हो ? व्यवहारिक परिवर्तनका लागि प्राविधिक शिक्षा आवश्यक छ । शिक्षामा सामाजिक र व्यवहारिक रूपान्तरण हुन जरुरी छ । व्यक्ति स्वयम् परिवार, समाज र राष्ट्रलाई समुन्नत गति दिन यो प्राविधिक युगमा चल्न चलाउन स्किल बेस प्राविधिक जनशक्तिको आवश्यकता छ । सो कुरालाई मनन गर्दै राष्ट्र निर्माणका लागि समाजको रूपान्तरणका लागि शब्दको मानसिकताभन्दा पनि कार्यको मानसिकता जन्मि राष्ट्र निर्माणमा एउटा इँटा थप्न सक्ने जनशक्ति निर्माण होस् भन्ने लक्ष्य र उद्देश्य लिँदै अभिभावक र विद्यार्थीलाई उचित शैक्षिक परामर्श दिन क्याम्ब्रिजको जन्म भएको हो । हामीले विशेष गरी अष्ट्रेलिया, न्युजलेण्ड, अमेरिका, बेलायत, भारत लगायत विश्वका बहुप्रतिष्ठित विश्वविद्यालय तथा कलेजका बारेमा आवश्यक सबै विषयमा काउन्सिलिङ गराउँदै IELTS, TOFEL, GRE, GMAT, SAT लगायतका कक्षा सञ्चालन गर्दै आएका छौं ।

अहिलेसम्म कति विद्यार्थी पठाइ सक्नु भयो ?

स्थापना कालदेखि अहिलेसम्म ७ सयभन्दा बढी नै विद्यार्थी प्राविधिक विषय छनोट गरी हामी मार्फत् बेङ्लोरमा अध्ययनरत छन् । हामी उनीहरूको प्रत्यक्ष सम्पर्कमा छौँ । भने, यसै वर्षदेखि हामीले अष्ट्रेलिया, अमेरिका, न्युजल्याण्ड, क्यानडा लगायतका देशहरुका प्रतिष्ठित विश्वविद्यालयहरुमा काम गर्न थालिसकेका छौं । यहाँबाट उच्च शिक्षा अध्ययन गर्न गएका धेरै विद्यार्थीले भारतका विभिन्न कलेज टप गरि गोल्ड मेडल सहित विभिन्न छात्रबृत्ति समेत प्राप्त गरेका छन् ।

एसएलसी तथा प्लस टु अध्ययन गरेका विद्यार्थीहरु कस्ता विषय अध्ययनका लागि विदेश जाँदा उपर्युक्त हुन्छ ?

उच्च शिक्षा हासिल गर्न विदेश जाने विद्यार्थीहरुले प्राविधिक तथा सिपयुक्त विषयहरु छनौट गर्दा राम्रो हुन्छ । यसले विद्यार्थीको करियर विकासमा ठूलो योगदान पु¥याउँछ । कम्प्युटर साइन्स इञ्जिनियरिङ, सिभिल इञ्जिनियरिङ, मेकानिकल इञ्जिनियरिङ, अटोमोवायल्स इञ्जिनियरिङ, इन्फरमेसन साइन्स एण्ड टेक्नोलोजि, एरोनेटिकल इञ्जिनियरिङ, मेकाट्रोनिक इञ्जिनियरिङ, इलेक्ट्रोनिक्स एण्ड इलेक्ट्रिकल इञ्जिनियरिङ, इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन इञ्जिनियरिङ नर्सिङ्गमा, मेडिकल ल्यावोरटोरी टेक्नोलोजी, डाइलोसिस टेक्नोलोजी, अपरेशन थ्रीएटर टेक्नोलोजी, अफ्थलमोलोजी टेक्नोलोजी, मेडिकल एक्सरे टेक्नोलोजि जस्ता प्राविधिक विषयहरु रोज्नु पर्दछ । प्लस टु पछि बिई, बिटेक, बिएस्सी र एमएस्सी, नर्सिङ्ग, बी–फार्मेसी, बी–अप्टोमेट्री, फिजीयोथेरापी, बिबिए, बिसिए, बिबिएम, बिएचएम र आर्टस, एडुकेशन, कमर्स संकायबाट प्लस टु पास गरेका विद्यार्थीहरूले जिएनएम नर्सिङ्गमा साथै म्यानेजम्यान्ट संकायबाट प्लस टु पास गरेका विद्यार्थीहरू एयरपोर्ट र एयरलाइन्स सम्बन्धिका विषयहरू अध्ययन गर्न सकिन्छ ।

उच्च शिक्षा हासिल गर्न विदेश जाने विद्यार्थीहरुले किन क्याम्ब्रिज नै रोज्ने ?

क्याम्ब्रिज इन्स्टिच्युट विषेशतः पारिवारिक ब्यक्तित्वबाट चलेको संस्था हो । हामीले स्थापनाका देखि अहिलेसम्म जति विद्यार्थीलाई उच्च शिक्षा हासिल गर्न परामर्श ग¥यौं, ति सबै विद्यार्थीहरु समाज, राष्ट्र र अन्तराष्ट्रिय क्षेत्रमा समेत नाम र दाम कमाउन सफल भएका छन् । अहिलेपनि पूर्वाञ्चलमा ब्दचयबम क्तगमथ का लागि कहाँ जाने भन्दा धेरै अभिभावक र विद्यार्थीहरु क्याम्ब्रिज नै भन्नु हुन्छ । हामी विद्यार्थी अभिभावकलाई झुटा आश्वासन बाड्दैनौ । विद्यार्थीको योग्यता र क्षमता हेरेर काउन्सेलिङ गर्दछौं । हामी क्षणिक लाभमा विद्यार्थीको भविष्य माथि खेलवाड गरेर लाभ लिदैनौं । विद्यार्थीले चाहे अनुरुपको विषय छनोट गरेपछि उनीहरूलाई कुन देशको कुन विश्वविद्यालय जाँदा उपर्युक्त हुन्छ सोहि अनुसार दक्ष तथा मान्यता प्राप्त परामर्शदाताबाट परामर्श दिन्छौं । यसले गर्दापनि विद्यार्थी र अभिभावकले हामीलाई विस्वास गर्ने आधार छ ।

अन्त्यमा के भन्न चाहनुहुन्छ ?

अहिलेको बढ्दो बेरोजगारी र असफल नागरिक उत्पादनको परिप्रेक्ष्यमा पाठ्यपुस्तकभन्दा विद्यार्थी बढी सक्षम बनुन् विश्वका आफ्ना सहपाठी, सहयात्री मित्रहरू जस्तै उत्पादनमुलक शिक्षा लिन पाउन् भन्ने हाम्रो इन्स्टिच्युटको

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
देशभर मनसुनी वायूको प्रभाव : तराई भू-भागमा पनि मध्यम वर्षाको सम्भावना
आजदेखि पूर्ण तौलको एलपी ग्यास सिलिन्डर बिक्री पुन : सुरु, मुल्य कति ?
युनाइटेड सिमेन्टद्वारा धुनीबेँसीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, १४३ जना लाभान्वित

ताजा

पर्सामा चट्याङ पर्दा सात जना घाइते

साउनमा बैंक निक्षेपको ब्याजदर घट्यो, राष्ट्रिय वाणिज्य बैंकले गर्यो सबैभन्दा बढी कटौती

चिनियाँ समानप्रति भारतीयको मोह अत्याधिक, ६ महिनामा किने ६७.१ अर्ब डलरको समान

यी हुन् सर्बाधिक गोल गर्ने उत्कृष्ट ११ राष्ट्र, ब्राजिलको सबैभन्दा बढी १४७ गोल

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.