Jankari Kendra
१५ भाद्र २०८३, सोमबार
Worldlink

नेपाली मुलकी महिलाको चेन्नाइमा उद्दार

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७४, असार, १
नेपाली मुलकी महिलाको चेन्नाइमा उद्दार

विष्णु जोशी_.व्युरो खवर.

चेन्नैमा बन्दक बनाइयकि नेपाली भाषि चेलिको सकुसल ऊद्दार गरिएको छ बिगत चार पाँच महिना देखि चेन्नैको एउटा ब्युटि पार्लरमा काम गर्दै आयकि नेपालि भाषि दार्जिलिङ निवासी प्रेमीका राई मालिकले श्रम सोषण गरी बन्दक बनाई काम गर्न बाध्य बनाईयको ऊनले वताईन नेपाली मुल भाषि चेलीको समाजसेबि तथा दार्जिलिङ निवासी बन्दना राई को मुख्य भुमीका तथा नेपाली सु प समाज भारत चेन्नै टिमको सह- सहयोग ले सकुलस ऊद्दार गरीयको हो।

केही दिन अगाडी मात्र समाज सेवि बन्दना राइ बाट जानकारी भय अनुसारचेन्नै आन्नानगर चिन्तामणी रोड दिनेश फैसन तथा ब्युटिसियन मा काम गर्न आयकी प्रेमीका लाई मालिक दिनेस कुमार बाट बिना तलब काम गराउदै बन्धक बनाइयको र ऊहालाई ऊद्दार गर्न नेपाली सु प समाज भारत संग सहयोगको पहल गर्दा सु प समाजको टोली तत्पर रहेर लागेको थियो। समाज सेवी बन्दना राई बाट अनलाईन पुलिस केस भय संगै पिडित प्रेमिका राई संग प्रतक्ष्य भेटघाट र ऊनी माथि घटेको सत्यतत्य घट्ना मिडिया सम्म पुर्याउन नेपाली सु प समाज भारत ले सफल भुमीका खेलेको छ आफ्नो ब्यास्थता बिचको समय निकालेर भय पनी समाजमा भयको अन्याय अत्यचार र प्रदेस मा हुने दमन सोषण बिरूद्ध एकजुट भयको सु प समाज भारत ले छोटो समयमा पहिलो सफलता पायको छ। यसरी नै अबको दिनमा समाज ले नेपाली र नेपाल को सान बान र अन्याय बिरूद्ध आवज ऊठाउने नेपाली सु प समाजको कटिबद्धता को साथै पिडित प्रेमिका राई को ऊज्जल भबिष्यको कामना समेत गरोको छ।

।प्रेमिका लाई सकुसल घर फर्काईएको सुप सेवा समाज भारत का अधक्छय दिपक मल्ल ले जानकारि दिनु भयो यसैगरि अफ्टेरो मा परेका नोपालि हरुका लागि सुप समाज एक नमुना वनेको छ

Top Changing Nepal

युट्युब सट्स