Jankari Kendra
५ आश्विन २०८३, सोमबार
Worldlink

परासीमा अान्दोलनकारी माथी प्रहरीले गोलि चलायो, ४ घाइते ,डेढ दर्जन पक्राउ

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७४, असार, ३
परासीमा अान्दोलनकारी माथी प्रहरीले गोलि चलायो, ४ घाइते ,डेढ दर्जन  पक्राउ

रबिन्द्र यादव परासी, ३ असार

नवलपरासीको सदरमुकाम परासीको बुद्ध चोकमा राजपा  नेपालको प्रदर्शनमा प्रहरीले गोली चलाउदा चार जना  घाइतेको हुनुका साथै   १८ जनालाई पक्राउ परेका छन ।

 राजपा नेपालका जिल्ला संयोजक पुरन चौधरी सहित पक्राउ परेको बताइएको छ । यस सम्बन्धि थप बिवरण अाउन बाँकि छ ।

अाजै दिउसो राजपा नेपालले  नवलपरासीको सदरमुकाम परासीमा वृहद लाठी जुलुश प्रदर्शन गरेको थियो भने राजपा कार्यकर्ताले माओबादी केन्द्र पार्टीको ब्यानर जलाएका थिए ।

Top Changing Nepal

युट्युब सट्स