कांग्रेस र एमाले बीच को झडपमा, एकको मृत्यु
जानकारी केन्द्र
२०७४, असार, ४
बाजुरा ।
वाजुराको छेदेदह गाउपालिकामा आईतबार मनोनयनका बेला नेपाली कागेंस र एमालेका कार्यकर्ता वीच झड्प हुँदा एकजना एमाले कार्यकर्ताको ज्यान गएको छ । सो घटनामा काँग्रेसका एकजना कार्यकर्ता गम्भिर घाईते भएका छन । बाजुराको डोगडीमा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच भएको झडपमा एक जनाको मृत्यु भएको छ । झण्डै एक दर्जन घाइते भएका छन् ।
छेढेदह गाउापालिकाको उम्मेदवारी दर्ताका लागि जाने क्रममा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप भएको प्रहरीले जनाएको छ। झडपका क्रममा हंश राउतको मृत्यु भएको छ । काग्रेंसका कार्यकर्ता छेदेदह गाउपालिका–६ का धन नाथ गम्भीर घाईते भएका छन । उनलाई उपचारका लागि पठाईएको छ । केही संख्यामा दुवै तर्फ सामान्य घाईते भएका छन
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

