हुम्लाको अदानचुली गाँउपालीकामा एमालेका दलु फडेरा निर्वाचित
जानकारी केन्द्र
२०७४, असार, १८
हुम्ला,
हुम्ला जिल्लाको अदानचुली गाँउपालीकामा स्थानिय तहकको निर्वाचनमा गाँउपालिकाको प्रमुख पदमा एमालेका दलु फडेरा ११८५ मत सहित निर्वाचित भएका छन । यस्तै गाँउपालिकाको उपप्रमुखमा सौमत ऐडी ११७३ मत सहित निर्वाचित भएका छन । कुल जनसंख्या ७११६ भएको अदानचुलीमा कुल मतदाता ३४४१ रहेका थिए भने ६ वटा वडा रहेका थिए ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

