दश जना भाग्यशाली १० ग्राहकले पाए वल्र्डलिंकको उपहार
जानकारी केन्द्र
२०७४, असार, २२
सन् १९९५ मा हालका अध्यक्ष श्री दिलिप अग्रवालले वल्र्डलिंक कम्पनीको स्थापना गरे यता वल्र्डलिंकले आफुलाई नेपाली बजारमा एक स्थापित इन्टरनेट सर्भिस प्रदायकका रुपमा जनमानसमा आफ्नो राम्रो स्थान बनाउन सफल भएको छ ।
बिगत २१ बर्षको यात्राको क्रममा वल्र्डलिंकले आफुलाई नेपाली जनमानसको आवश्यकता अनुसार, चाहे त्यो व्यापारीक कम्पनी हुन् या सर्वसाधारण, हरेकको आवश्यकतालाई प्राथमिकतामा राखी पुरा गर्दै आएको छ ।
ग्राहकको सेवा र सन्तुष्टिलाई आफ्नो आधारशिला बनाएको वल्र्डलिंकले १००,००० ग्राहक पुगेको उपलक्ष्यमा कृतज्ञता स्वरुप १० जना भाग्यशाली ग्राहकलाई सामसुङ ग्यालेक्सी एस ८ मोबाइल र १०० जनालाई ३ महिनाको निशुल्क इन्टरनेट उपहार स्वरुप वितरण गरेको छ ।
विजेता घोषणा असार १६, २०७४ मा र उपहार वितरण असार २२ गते भएको हो ।
भाग्यशाली १० ग्राहकका सूची यस प्रकार छन्
१ भरत शाही ठकुरी, काठमाडौं
२ तेन्जिङ शेर्पा, काठमाडौं
३ ज्योती लामा, भक्तपुर
४ एड्भेन्चर तानसेन ट्रेक, काठमाडौं
५ सुजन तिमल्सिना, काठमाडौं
६ राजेन्द्र कुमार, भैरहवा
७ पाहुरा थारु डेली–स्माईल चौधरी, धनगढी
८ गौरव कुमार अग्रवाल, बिरगंज
९ पार्बती थापा, बुटवल
१० बिनोद थापा मगर, काठमाडौं
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

