• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
३२ असार २०८३, बिहीबार
३२ असार २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

पर्सामा चट्याङ पर्दा सात जना घाइते
  • १७ घण्टा 

साउनमा बैंक निक्षेपको ब्याजदर घट्यो, राष्ट्रिय वाणिज्य बैंकले गर्यो सबैभन्दा बढी कटौती
  • १७ घण्टा 

चिनियाँ समानप्रति भारतीयको मोह अत्याधिक, ६ महिनामा किने ६७.१ अर्ब डलरको समान
  • १७ घण्टा 

यी हुन् सर्बाधिक गोल गर्ने उत्कृष्ट ११ राष्ट्र, ब्राजिलको सबैभन्दा बढी १४७ गोल
  • १ दिन 

देशभर मनसुनी वायूको प्रभाव : तराई भू-भागमा पनि मध्यम वर्षाको सम्भावना
  • १ दिन 

२०८३ असार ३२ गते बिहिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १ दिन 

विश्व प्रसिद्ध ‘रेड डट डिजाइन अवार्ड’ जितेको चेरी क्यू नेपाली बजारमा,नाइमा मोबिलिटि एक्स्पो २०२६ मा सार्वजनिक हुने
  • २ दिन 

प्रोटोन इ.मास ५ को बुकिङ खुला : ग्राहकले अपेक्षित विशेष मूल्यमै खरिद गर्न सक्ने
  • २ दिन 

एनआईसी एशिया बैंकको ४५ हजार कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला
  • २ दिन 

लोकप्रिय समाचार

  • १. नागरिक एपबाटै देशभर रगतको मौज्दात हेर्न सकिने

  • २. २०८३ असार २७ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ३. जी.ओ. अटोमोबाइल्सले ल्यायो नयाँ योजना : अब दैनिक ५२० रुपैयाँ ईएमआईमा एमजी कमेट ईभी खरिद गर्न सकिने

  • ४. पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ५. ११ महिनामा निर्यात बढ्यो, तर व्यापार घाटा १६ खर्ब नाघ्यो

  • ६. देशभर मनसुनी वायूको प्रभाव : केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना

  • ७. नेपाली परिवारका लागि मन र घरको शान्तिको भरोसा बन्दै गोदरेज रेफ्रिजरेटर

  • ८. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ९. स्वास्थ्य बीमामा नागरिकको पहुँच विस्तार गर्दै इसेवा र सहारा हेल्थ इन्सुरेन्स : रु.१,३९९ बाट सुरु हुने योजनामा रु.६ लाखसम्मको बीमा सुरक्षा

  • १०. अब मोबाइल एपबाटै बैंक खाता बन्द गर्न सकिने, राष्ट्र बैंकको नयाँ निर्देशन

मदारबाबाको विकासका लागि मुस्लिम समुदाय एकजुट

admin २०७४, श्रावण, १७

 रबिन्द्र यादव परासी, १६ श्रावण ।

नवलपरासीको प्रसिद्ध ऐतिहासिक एवं धामिर्क स्थल मदारबाबाको चौतर्फि विकासका लागि मुस्लिम समुदायद्धारा आधादर्जन सम्बन्धित मन्त्रालयहरुको ध्यानाकर्षण गराइएको छ । कुतुबुल मदारशाह दरगाह कमेटीका पदाधिकारीहरु मदारबाबाको विकास र संरक्षणका लागि संघिय मामिला तथा स्थानिय विकास मन्त्रालय, शहरी विकास मन्त्रालय, गृह मन्त्रालय, नागरिक उडयन तथा सांस्कृति पर्यटन मन्त्रालय, लगायत आधा दर्जनको ध्यानाकर्षण गराउदै ज्ञापन पत्र समेत दिएका छन् ।

सयांै वर्षदेखि सुस्ता गाउँपालिका वडा नं. २ महलबारीमा लाग्दै आएको उक्त मदारबाबाको मेलामा आउने नेपाल भारतका लाखांै भक्तजनहरुलाई बस्ने धर्मशाला, शौचालय, स्नान गृह, भोजनालय, खानेपानी र उचित बाटो घाटोको व्यवस्था नभएकै कारण भक्तजन एवं पर्यटकहरु सास्ती खेप्दै आएका छन् । नेपालमै प्रसिद्ध मदारबाबा धर्मिक क्षेत्रको विकासका लागि समितिले विभिन्न सम्बन्धित निकायमा गुहार माग्दै आएपनि अहिलेसम्म कुनै निकयबाट खासै पहल भएको पाइएको छ । साथै स्थानिय स्तरबाट पनि कुनै पहल भएको छैन ।

नेपालमै मुस्लिम समुदायको ऐतिहासिक महत्वपुर्ण धार्मिक स्थल मदारबाबालाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न आवश्यक भौतिक पुर्वाधार र आवयक बजेटको माग गर्ने उद्देश्यले मन्त्रालयहरुको ध्यानाकर्षण गराइएको संस्थाका संरक्षक बुद्धन अलीले बताए । अलीका अनुसार ति मन्त्रालयका मन्त्रीहरु संग बसी मदारबाबाको समस्या एवं आवश्यक भौतिक पुर्वाधारको विषयमा वृहद छलफल गरियो जसप्रति मन्त्रीहरु साकारात्मक देखिएको संरक्षक अलीले बताए । अबदेखि मदारबाबाको विकास र संरक्षणमा जिल्ला भरिका मुस्लिम समुदायहरु एकजुट भई लागि परेका छन् । करिब एक हप्तादेखि मन्त्रालयहरुमा डेलिगेशन पुग्ने संस्थाका अध्यक्ष निजामुद्दिन मिँया, संरक्षक बुद्धन अलि, सचिव अजमुद्दिन मिँया, कोषाध्यक्ष रियाजुलहक अांसरी, मठाधिश अमिरुल्लाह अंसारी लगायत रहेका छन् ।

 

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
देशभर मनसुनी वायूको प्रभाव : तराई भू-भागमा पनि मध्यम वर्षाको सम्भावना
आजदेखि पूर्ण तौलको एलपी ग्यास सिलिन्डर बिक्री पुन : सुरु, मुल्य कति ?
युनाइटेड सिमेन्टद्वारा धुनीबेँसीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, १४३ जना लाभान्वित

ताजा

पर्सामा चट्याङ पर्दा सात जना घाइते

साउनमा बैंक निक्षेपको ब्याजदर घट्यो, राष्ट्रिय वाणिज्य बैंकले गर्यो सबैभन्दा बढी कटौती

चिनियाँ समानप्रति भारतीयको मोह अत्याधिक, ६ महिनामा किने ६७.१ अर्ब डलरको समान

यी हुन् सर्बाधिक गोल गर्ने उत्कृष्ट ११ राष्ट्र, ब्राजिलको सबैभन्दा बढी १४७ गोल

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.