नक्कली परिक्षार्थि बनेर अर्काको परिक्षा लेख्नेलाइ प्रहरीले यसरी पक्राउ गर्यो
admin
२०७४, श्रावण, २४
अर्काको नाममा परीक्षा दिँदै गरेको अवस्थामा कलैया उपमहानगरपालिका–५ घर भएका राम प्रवेश साहलाई प्रहरीले आइतबार पक्राउ गरेको छ ।
कलैया उपमहानगरपालिका–६ तिनचन्द्र उच्च माध्यामिक बिद्यालय एस.ई.ई को बिज्ञान बिषयको पूरक परीक्षाका बिद्यार्थी आदर्श कोतवाल गाँउपालिका–४ घर भएका रमेश यादवको सट्टामा साहले परीक्षा दिईरहेको अवस्थामा फेला पारी दुबै जनालाई प्रहरीले नियन्त्रणमा लिएको नेपाल प्रहरीले जानकारी केन्द्रलाइ बताएको छ ।