डा. गोविन्द केसीको अनशन स्थगित कारण यस्तो छ
जानकारी केन्द्र
२०७४, श्रावण, ३१
काठमाडौं, ३१ साउन । डा. गोविन्द केसीले आज विना सम्झौता आमरण अनसन स्थगित गर्नु भएको छ । बाढी पहिरोको विसम परिस्थितिलाई ध्यानमा राखेर डा. केसीले अनसन स्थगित गर्नु भएको हो । डा. केसीले केदारभक्त माथेमा कार्यदलको प्रतिवेदन अनुसार नै चिकित्सा शिक्षा विधेयक पास गर्नु पर्ने लगायतका माग राखेर केसी २३ दिनदेखि जारी अनसन
तोड्नु अघि सरकारले केही निर्णय गर्दैछ भने त्रिभुवन विश्वविद्यालयले केसीको माग सम्बोधन गर्न केही निर्णय लिएको छ । यद्यपि चिकित्सा शिक्षा विधेयक बाहेकका अधिकांश माग भने सम्बोधन भएको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना


