• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
११ जेठ २०८३, सोमबार
११ जेठ २०८३, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

सुनको मूल्य प्रतितोला तीन हजार तीन सयले घट्यो : कतिमा हुँदैछ कारोबार ?
  • ६ घण्टा 

जापानको सहयोगमा बिपी राजमार्गको पिप्ले-बर्खेखोला सडकखण्ड पुन : निर्माण सुरु
  • ७ घण्टा 

आइपीएल : क्वालिफायर खेलमा आज आरसीबी र गुजरात भिड्दै
  • ७ घण्टा 

मन्त्री बालेनले आज ३० भन्दा बढी विदेशी कूटनीतिज्ञसँग भेट गर्दै
  • ७ घण्टा 

हुरीले घर भत्किँदा एक महिलाको मृत्यु
  • ८ घण्टा 

किसानलाई राहत : सरकारले धानको न्यूनतम समर्थन मूल्य बढायो
  • ९ घण्टा 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • ९ घण्टा 

देशभर पश्चिमी, स्थानीय र न्यून चापीय प्रणालीको प्रभाव : पहाडमा वर्षा, तराईमा तातो लहर
  • ११ घण्टा 

२०८३ जेठ १२ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • ११ घण्टा 

लोकप्रिय समाचार

  • १. काठमाडौंका यी स्थानमा आज पाँच घण्टा विद्युत सेवा अवरूद्ध हुने

  • २. काठमाडौं उपत्यकामा एकै दिन २ हजार ४५३ चालक कारवाहीमा, ११ लाख ५१ हजार रुपैयाँ राजस्व संकलन

  • ३. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ४. सार्वजनिक बसमा अब ‘लगेज ट्याग’ अनिवार्य लागु हुने

  • ५. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ६. आगामी आर्थिक वर्षदेखि सरकारी कर्मचारीको तलब वृद्धि गर्न समितिको सिफारिस

  • ७. सानिगाड हाइड्रोको आईपीओ जेठ १४ गतेदेखि खुल्ने

  • ८. कस्तो छ आजको मौसम पूर्वानुमान ?

  • ९. सुनचाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

  • १०. प्रतिनिधि सभा निर्वाचनमा ४ अर्ब ९६ करोड खर्च, प्रति मतदाता २६३ रुपैयाँ

भारतले मर्मत गर्नुपर्ने सडक, नवलपरासीका स्थानीय र प्रहरी मर्मत गर्दै

admin २०७४, भाद्र, १५

 रबिन्द्र यादव र नवलपरासी
नवलपरासीको मुख्य पश्चिमी गण्डक नहरको सडक मर्मत कार्य स्थानीयले गरेका छन । त्रिबेणी व्यारेज पुल देखि १९।५ किलोमिटरमा रहेको मुख्य पश्चिमी गण्डक नहरको कालोपत्रे सडकलाई बिहीबार प्रतापपुर गाउपालिका वडा नं ६ झुलनिपुर भन्सार नजिक ठाउँमा स्थानीय र सशस्त्र प्रहरी बिओपी गुठी परसौनीले संयुक्त रुपमा नहरको किनारको सडक मर्मत गरेका छन । सडकको छेउ छेउमा अबिरल पानीले करिब १० मिटर भन्दा बढि कटान गरि क्षति पुर्याएको छ र त्यसलाई नियन्त्रण गर्न स्थानीय र सशस्त्र प्रहरी हातेमालो गरि अगाडि बढेका छन । नहरको सडक भत्किने र पानीको कटान हुदै जादा सडक दुर्घटनामा समेत वृद्धि भएको छ । सशस्त्र प्रहरी र स्थानीयले जोखिमपूर्ण सडकलाई नियन्त्रण गर्न बोरामा माटो ढुङ्गा राखेर मर्मत कार्य अगाडि बढाएका छन ।

मर्मत कार्य बिओपी गुठी परसौनी का प्रहरी निरिक्षक तेज बहादुर बुढाथोकी को नेतृत्वमा भएको थियो । वि सं १९६२ सालमा आएको भिषण बाढीले नेपालमा धेरै धनमाल र मानवीय क्षति पुर्याएको थियो र तत्कालीन नेपालका उप प्रधानमन्त्री सुगर्ण समशेर जबरा र भारतको तर्फबाट भारतीय राजदूत भगवान सहाय बिच सन १९५९ दिसेम्बर ४ तारिखमा बाढी नियन्त्रण, विद्धुत उत्पादन तथा सिचाइ गर्ने गरि मुख्य उदेश्यले २१ बुदामा मुख्य पश्चिमी गण्डक नहर बनाउने सम्झौता भएको थियो । सम्झौतामा मर्मतका सम्पुर्ण कार्य भारतको विहार र उत्तर प्रदेशलाई जिम्मा दिइएको थियो तर भारतको उत्तर प्रदेश र बिहार सरकारलाई सडक मर्मत गर्न पटकपटक जानकारी गराउदा पनि त्यहाका सरकारले बेवास्ता गर्दै आएको गण्डक नियन्त्रण संघर्ष समिति नवलपरासीका सचिव दुधनाथ गुप्ताले बताउनु भयो ।

गुप्ताका अनुसार वि स २०६४ सालमा नहरलाई ३४ दिन सम्म बन्द गरियो सम्बन्धित पक्षमालाई वार्तामा आउन बाध्य बनाइयो र गण्डक कमान्ड क्षेत्रका साबिक त्रिबेणी सुस्ता, रुपवलिया, कुडिया, गुठी परसौनी, नर्सही, बैदौली, पक्लिहवा, ठुलो खरेटवा, भुजहवा, सोमनी , जमुनिया र प्रतापपुर लगायत १३ गाविसमा वि सं २०४९ साल देखि २०६४ साल सम्म ८ हजार ४ सय ६४ घरधुरीमा उक्त क्षेत्रमा पटकपटक बाढीले २ अरब ९३ करोड ६० लाख ८३ रुपैया धन क्षति भएको संकलन क्षतिपूर्ति अहिलेसम्म भारतले दिएको छैन । केही दिन अगाडि सुस्ता गाउपालिका वडा नं १ र २ का स्थानीयले गण्डक नहरका कारण बाढी आउदा धनमालको क्षतिपूर्ति माग गर्दै नहर भत्काउने प्रयास समेत गरि सकेका छन । गण्डक नहरमा बनाइएको साइफनको सरसफाइ नहुदा वरिपरिका क्षेत्रमा किसानले लगाएका हजारौं विगहा खेती पानीको डुबानमा परेर बर्सेनि करोडौं को नुक्सान हुने गरेको

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
हुरीले घर भत्किँदा एक महिलाको मृत्यु
किसानलाई राहत : सरकारले धानको न्यूनतम समर्थन मूल्य बढायो
देशभर पश्चिमी, स्थानीय र न्यून चापीय प्रणालीको प्रभाव : पहाडमा वर्षा, तराईमा तातो लहर

ताजा

सुनको मूल्य प्रतितोला तीन हजार तीन सयले घट्यो : कतिमा हुँदैछ कारोबार ?

जापानको सहयोगमा बिपी राजमार्गको पिप्ले-बर्खेखोला सडकखण्ड पुन : निर्माण सुरु

आइपीएल : क्वालिफायर खेलमा आज आरसीबी र गुजरात भिड्दै

मन्त्री बालेनले आज ३० भन्दा बढी विदेशी कूटनीतिज्ञसँग भेट गर्दै

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.