• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
११ जेठ २०८३, सोमबार
११ जेठ २०८३, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

सुनको मूल्य प्रतितोला तीन हजार तीन सयले घट्यो : कतिमा हुँदैछ कारोबार ?
  • ७ घण्टा 

जापानको सहयोगमा बिपी राजमार्गको पिप्ले-बर्खेखोला सडकखण्ड पुन : निर्माण सुरु
  • ८ घण्टा 

आइपीएल : क्वालिफायर खेलमा आज आरसीबी र गुजरात भिड्दै
  • ८ घण्टा 

मन्त्री बालेनले आज ३० भन्दा बढी विदेशी कूटनीतिज्ञसँग भेट गर्दै
  • ८ घण्टा 

हुरीले घर भत्किँदा एक महिलाको मृत्यु
  • ९ घण्टा 

किसानलाई राहत : सरकारले धानको न्यूनतम समर्थन मूल्य बढायो
  • १० घण्टा 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • १० घण्टा 

देशभर पश्चिमी, स्थानीय र न्यून चापीय प्रणालीको प्रभाव : पहाडमा वर्षा, तराईमा तातो लहर
  • १२ घण्टा 

२०८३ जेठ १२ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १२ घण्टा 

लोकप्रिय समाचार

  • १. काठमाडौंका यी स्थानमा आज पाँच घण्टा विद्युत सेवा अवरूद्ध हुने

  • २. काठमाडौं उपत्यकामा एकै दिन २ हजार ४५३ चालक कारवाहीमा, ११ लाख ५१ हजार रुपैयाँ राजस्व संकलन

  • ३. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ४. सार्वजनिक बसमा अब ‘लगेज ट्याग’ अनिवार्य लागु हुने

  • ५. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ६. आगामी आर्थिक वर्षदेखि सरकारी कर्मचारीको तलब वृद्धि गर्न समितिको सिफारिस

  • ७. सानिगाड हाइड्रोको आईपीओ जेठ १४ गतेदेखि खुल्ने

  • ८. कस्तो छ आजको मौसम पूर्वानुमान ?

  • ९. सुनचाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

  • १०. प्रतिनिधि सभा निर्वाचनमा ४ अर्ब ९६ करोड खर्च, प्रति मतदाता २६३ रुपैयाँ

साकार अधिकारीले किन अश्लिल शब्द प्रयोग गर्दै लाइभ बसे, को हुन उनि ?

admin २०७४, भाद्र, २५

काठमान्डाैं

सामाजिक संजालमा लाइभ भिडियो पोष्ट गरेर अश्लिल शब्द प्रयोग गर्दै बिभिन्न b नेता तथा कलाकार हरूलाइ मार्ने धम्कि दिने, अाफन्त तथा साथि हरूलाइ गालि गर्ने ,लाइभ मा बसेर गाँजा खाने जस्ता हर्कत  गर्दै अाएका र्यापर साकार अधिकारी अहिले चर्चामा अाएका छन । उनले गरेका अभद्र व्यवाहारका भिडियो हरूको ट्रेड युटुबमा अग्रस्थानमा पाइन्छ । यसरि उनले यस्ता अशभ्य ब्यवाहार दोह्रयाइ रहदा उनको परिवार पनि चिन्तित बनेको छ । साकारलाइ उनकि अामाले जिउदै छोरालाइ घर फर्काइ दिन समेत फेसबुक मार्फत अनुरोध गरेकि छन । उनले  यस्तो व्यबाहार दिन प्रतिदिन दोह्याइ रहदा केहि मानिसले उनलाइ त्यसो नगर्न सल्लाह दिदै उत्तर दिनको लागि भिडियो अपलोड गरिरहेका छन ।

 सिजोफ्रेनिया नामक रोगको कारण यस्तो भएको बताइएको छ  । यो रोग लागेपछि साइकोपाथ, तनाव र डिप्रेसन हुन्छ । यसकारण उनले यस्तो व्यवाहार गर्न पुगेको अनुमान गरिएको छ । उनि प्रेमिका संगको बिछोड भए पछि यो रोग लागेको हुन सक्ने अनुमान पनि गरीएको छ । उनलाइ उपचारको लागि अस्पताल लगिए पनि उनि त्यहाँ बस्न नमाने पछि झनै समस्या बड्दै गएको पाइएको छ । पछिल्लो समयमा उनले पुरानै शैलिमा  लाइभ अाएर अाफु अब यस्तो हर्कत नगर्ने बताएका छन अाशा गराै अब उनले समाजमा यस्तो हर्कत नगरून समाजमा असभ्य ब्यबार प्रस्तुत गरेर सबैलाइ तनावमा नपारून मान्छे अाफैमा गलत नभएर कहिलेकाहि परिश्थिति गलत बनिदिदा मानिस गलत भैदिन्छ र त्यसले समाजलाइ गलत मोडमा लैजाने दुस्प्रयास गर्न पुग्छन तर त्यसलाइ सुधारेर समाजमा पुनर्स्थपना भएर समाज निर्माणममा अतुलनिय योगदान पुर्याएका उदाहरण हरू हाम्रै समाजमा प्रशस्त देखिइका छन   त्यसलाइ बुझेर उनको समस्या चाडै सामधान होस उनि पहिलेको भन्दा राम्रो बनेर समाजमा पुनर्स्थपना हुन सकुन र उनलाइ यस्तो काम गर्न कसैले उक्साइ रहेको छ भने त्यो बन्द गरेर उनलाइ समाजमा ससंमान पुनर्सथपना गराउन मदत सबैले गर्नु पर्ने देखिन्छ

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
हुरीले घर भत्किँदा एक महिलाको मृत्यु
किसानलाई राहत : सरकारले धानको न्यूनतम समर्थन मूल्य बढायो
देशभर पश्चिमी, स्थानीय र न्यून चापीय प्रणालीको प्रभाव : पहाडमा वर्षा, तराईमा तातो लहर

ताजा

सुनको मूल्य प्रतितोला तीन हजार तीन सयले घट्यो : कतिमा हुँदैछ कारोबार ?

जापानको सहयोगमा बिपी राजमार्गको पिप्ले-बर्खेखोला सडकखण्ड पुन : निर्माण सुरु

आइपीएल : क्वालिफायर खेलमा आज आरसीबी र गुजरात भिड्दै

मन्त्री बालेनले आज ३० भन्दा बढी विदेशी कूटनीतिज्ञसँग भेट गर्दै

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.