Jankari Kendra
६ आश्विन २०८३, मंगलवार
Worldlink

चिनीयाँ कम्पनीसँग ठेक्का तोड्ने सरकारको तयारी

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७४, भाद्र, २६
चिनीयाँ कम्पनीसँग ठेक्का तोड्ने सरकारको तयारी

भैरहवामा निर्माणाधिन गौतम वुद्ध अन्तराष्ट्रिय विमानस्थलमा आउँदो २० दिन भित्र ८.५२ प्रशित काम नभए ठेक्का सम्झौता नै तोडिने भएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्र देवले कम्पनीलाई दुई महिना समय दिइएकोमा यसका लागि अब २० दिन मात्रै बाँकी भएको बताए ।

चिनीयाँ ठेकेदार कम्पनीले ९० प्रतिशत काम सम्पन्न गर्नुपर्नेमा २६ प्रतिशत मात्रै सम्पन्न गरेको खबर  कारोबारमा छ ।

Top Changing Nepal

युट्युब सट्स