महंगियो चुनाव : गरिबका सन्तानका लागि रहेन राजनीति
जानकारी केन्द्र
२०७४, भाद्र, २७
काठमाडौं २७ भदौ । आर्थिक क्षमता कति छ, उम्मेदवारसंग कार्यकर्ताको संख्या त्यतिनै रहन्छ । चुनाव अकल्पनीय किसिमले महंगो भएको छ, पैसा नभएको साधारण मान्छे यसमा सक्दैन, पार्सको पश्चिमी सिमानामा रहेको धोविनी गाउँपालिका फुलबारिया टोलक राजकुमार पटेललले भने, दिनको कम्नीमा पाँच सय रुपैयाँ नगद दिउासो मासुसहित खाना, साँझ मासु रक्सीसहित नास्ता र प्रत्येक मोटरसाईलकमा तेल हाल्न कम्तीमातीन सय रुपैयाँ भए कार्यकर्ता पाईनेरहेछ ।, आजको नागरिकमा यो खबर छ ।
उक्त खर्चबाहे पोस्टर पम्पलेट सामुहकि भोज र टोलटोलका अगुवालार्य मिलाउन मोटो नगद दिएपछि चुनाव प्रचारप्रसार अभियानले बल्ल कलिकति गति लिने उनले बताए ।
गाउँदेखि सहरसम्म चुनाव निकै महंगो भएको पुष्टि हुन्छ तर यसर्ला मर्यादित बनाउन नराजनीतिक दलको भुमिका छ, न सकरारी संयन्त्रकै ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट

